बाजुरामा माघ १५ गतेभित्र हातहतियार बुझाउन प्रशासनको निर्देशन
बाजुरा—जिल्ला प्रशासन कार्यालय बाजुराले २०८२ माघ १५ गतेभित्र हातहतियार बुझाउन निर्देशन दिएको छ । मंगलबार प्रशासनले एक सूचना जारी गर्दै जिल्लाभित्र ईजाजत प्राप्त गरी वा नगरी व्यक्तिगत रुपमा राखिएका विभिन्न किसिमका भरुवा बन्दुक सहित हातहतियार, खरखजनाहरु बुझाउन निर्देशन दिएको हो । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भरपर्दो तथा शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउने […]