सर्वोच्चको फैसलाको सम्मान गर्नुपर्छ
अहिले सर्वोच्चको फैसलाको सम्मान गर्नुपर्छ, अब नागरिकताकोनी पक्का प्राबधान गर्नुपर्छ। डाकाहरुले सदैभरी मौका ढुकि रहेका हुन्छन, देश भक्तहरुले पनि सदै उन्को ध्यान गर्नुपर्छ। संघियता र अन्य असमान बुँदालाई रोकलगाई, मात्रृत्वको रक्षा गर्ने सबैलाई आवहान गर्नुपर्छ। जहिले पनि संकटमै पार्छन यिनै लाछि नेताले, अब देशभक्तले यो समस्याको निदान गर्नुपर्छ। सके सम्म आमूल परिवर्तन गर्नका लागि हामी, […]