आइतवार, जेष्ठ १३, २०८१
  • होमपेज
  • कला /साहित्य
  • म नेता र ठुलो जानिफकार भएर होईन

म नेता र ठुलो जानिफकार भएर होईन

  • सोमवार, साउन २५, २०७८
म नेता र ठुलो जानिफकार भएर होईन

म नेता र ठुलो जानिफकार भएर होईन,
आफु सँग शंघर्षको तरवार भएर होईन।

मलाई सबै साथिहरु सँग गहिरो मायाँले,
लेख्न बाध्यछुँ अरुको प्यार भएर होईन।

हामि शंघर्ष गर्छौं जनता र देशको लागि,
कसैलाई हामिले गर्ने सुसार भएर होईन।

समाज सेवा त हाम्रो सदोपयोगहो साथि,
निस्वार्थ गर्छौं हाम्रो ब्यापार भएर होईन।

मैले तिन लेखेको लाई साथिले छे देख्दा,
भन्छु मित्र भ्रमदिने ब्यबहार भएर होईन।

समाज संगठनहो ईछ्यामै निर्भर हुनेहुँदा,
मायाँ छ गुट बनाउँने आधार भएर होईन।

साथि सके सम्म त हाम्रो रहिरहोश मायाँ,
भलाकुसेरीगर्छु मैले दिक्दार भएर होईन।

चर्चामा

सम्बन्धित समाचार