• होमपेज
  • कला /साहित्य
  • बाजुराली भाषाका पाँच साइनो

बाजुराली भाषाका पाँच साइनो

  • आइतवार, साउन १७, २०७८
बाजुराली भाषाका पाँच साइनो

✍️ गुलाब कान्छो,बाजुरा

१. जँड्यारुको बगाल
भट्टीउँदो भयो बास
हडउँदो झाडा ठालुको ।
२.
मन पड्याकि छोट्टी
यो हियालो जलिगयो
ओड्डी आ भन्या पुड्डी जाँदी ।
३.
मस्तै ति सम्जिकन
रुजिगया हाम्मा आँखा
आमाबाबा फर्क्यानन् दैब ।
४.
प्वाडी लाइ सुवाले
सातैकाट्न्या जुनीभनी
झुराइगयाँ सौराडीले ।
५.
रैबार लाउँदी छि
आपि भेट्न आउँदी छि
काखै थि बसी गाउँदी छि ।

चर्चामा

सम्बन्धित समाचार