• होमपेज
  • कला /साहित्य
  • भाई फुटे गवार लुटे-लघुकथा!

भाई फुटे गवार लुटे-लघुकथा!

  • सोमवार, साउन २५, २०७८
भाई फुटे गवार लुटे-लघुकथा!

सुरेशकुमार पान्डे — धनपतिको परिवार अत्यान्तै सुवेकसिल चेतन सिल र विवेक सिल थियो।त्यसको अनुसासन देखेर कयौंले प्रेणा लिन्थे भने कयौंले त्यसको घरमा झग्डा भए हुनेथ्यो त्यसको घर टुक्रा टुक्रा भए हुने थियो भन्नेहरु पनि थिए।
लामू समय सम्म बेदाग रहेर उनिहरुले सामाजिक सेवा पनि गर्दै आएका थिए।कयौं फल्ट दुश्मनहरुले दरार हाल्ने काम नगरेका त होईनन्।तर पनि हखाफ पार्न सकेका थिएनन्।
एकदिन उनिहरुको घरमा भाईहरुको आपसमा छलफल चल्दै थियो।हाम्रो आगामि दिनहरुमा यो घरलाई चलाउँन कस्लाई जिम्मा दिने म अब बुढो पनि भएं छोरा अब म बाट पहिलेको जस्तो दौडधुप हुन सक्दैन भनेर धनपतिले सबै भन्दा कान्छो छरालाई सोध्दै भने!
सबैको माझमा यो कुरा भएकोले जेठो छोरालाई मनै मनमा लाग्यो आखिर सबैभन्दा ठुलो छोरा त मैं थिएं आखिर बाले मलाई न सोधेर कान्छालाई सोधे’उस्ले मनैमनमा सोंच्यो तर बोल्न सकेन।बा हजूर अंझैपनि धेरै बलियो हुनुहुन्छ हामिले भन्दा घरचलाउँन सिपालु हजूरनै हुनुहुन्छ सहयोगि त हामि सबै छँदैछौँ!भनेर आफ्नो कुरा बतायो। धनपति ले त्यहि कुरा आर्कोलाई सोधे तर सबैको उस्तै उस्तै मिल्दो जुल्दो उत्तर आयो।त्यो कान्छो को भन्दा बेग्लै उत्तर कसैको आएको थिएन।बा मैले भनौं?जेठो छोराले केहि भन्न खोज्यो!भन तैंले पनि आफ्नो सुझाबहरु केही छ भने?धनपतिले जेठाछोरा लाई पनि सोधे!
हाम्रो घरमा सबैको बिहे भैसकेकोछ सबैका छोराछोरि जन्मिसकेकाछन।हामि सबैको हजूरको जस्तै जीम्मेदारीहरु आई परेकाछन एक फिटिक हजूरले त्यता पनि नियाल्न सक्नुहुन्छ?जेठो छोराको कुरा सुनि सकेपछि बुढालाई थोरै हिन भावना महेशुर्ष गर्दै छोरा ठिक तिमिले भनेको कुरा सोह्रै आना सहिछ मैले नियालि रहेको छुँ।तर तिमिले हाम्रो परिवारलाई अंझैपनि नियाल्न सकेकाछैनौं!धनपतिले छोरालाई भने।
जीम्मा लिनु ठुलो कुरा होईन जिम्मा लिने लाएक हुनु त्यो भन्दा पनि ठुलो कुराहो!धनपतिले दुईटुक भनेर जेठो छोराको बिचारको प्रतिक्षामा चुप्प बसे।के हामि लाएक छैनौ त अहिले पनि म अहिले चालिस बर्षको हुँन आंटेकोछुँ!जेठाले अलि गम्भिर हुँदै प्रश्न गर्छ।छोरा चालिस बर्ष काटेर मात्र जिम्मेदार हुँन सकिदैन त्यसको लागि कम्तिमा चालिस पटक ठोक्कर खानुपर्छ।तिमिहरुले चालिस बसन्त पार गरे पनि एउटा बसन्तको मूल्य कति हुन्छ त्यो भन्न सक्छौ?धनपतिले प्रति प्रश्न गर्छन।किन नसक्ने भन्नुस?एउटा बसन्तको के मुल्य हुनसक्छ?त्यो प्रत्येक बर्ष आउँछ अनि जान्छ।जेठाले ला प्रवाही देखाउँदै भन्छ।
छोरा तैंले एउटा बसन्तको मूल्य जान्नै नसक्नेले घरको यो जिम्मा कसरि निर्भा गर्लास?बुढाले भन्छ।यिनै बाबु छोरा बिच अलि तनातनि हुन्छ।उनिहरु बिचमा भएको तनातको भनक बाहिर रामविरलाई हुन्छ।उस्ले धेरै पहिले देखुन धनिरामको घरमा झग्डा भय हुनेथ्यो भन्दै बाटो ज्वहेर बसेको थियो।राम वीरले अहिले धनिरामको घरलाई कसरी प्वाल पार्ने तिर बिचार पुरायो।
धनिरामका घर मा एउटा सानु कुराले गर्दा आज आपसमा भेला भएकोछ एका तिर आमा एकातिर बाबा र आर्को तिर जेठो छोरा बसेकाछन।त्यो घर भित्रको कल्ह बिस्तारै ति दुश्मनहरुको ईर्द गिर्द पुग्यो।अब ति मौका ढुकेर बसेका हरुले एक्ला एक्लै भयोको धनिरामको परिवारलाई प्रतिडित गर्न थालेको थियो।
हिंजो सम्म एउटा ढिका भएको परिवारको थोरै ला प्रवासिले धनिरामको घरमा ठुलो दरार पर्छ।किन कि कयौं आपसि मतभेदहरुले गर्दा कतै कसरी अटाउँने भनेर धेरै बेर मन्थन गर्छन ।एकले आर्कालाई सोध्छ,जेसम्बन्ध भयो भेन त्यसैको लागि आफु पनि त्यैयार हुनेछुँ भन्दै कुराको बिट मार्छ।
एता भाईहरुको आपसि फुट देखेपछि धनिरामले त्यो फुट लाई रोक्न त ठुलो कसरत भयो।तर त्यो लडाई हारेर बसन् सम्बभनैछैन।
अहिले उनिहरुको घर टुक्रा टुक्रा भएको छ। कम्जोर भएकोछ।जीन्दगिभरीमा कमाई गर्दै छोरा छोरी पढाएको धनिराम आफु अनपड भए पनि यो एउट सोशिङ, द्वारा भएका हामि ससैलाई लाई लागु हुनन्छ।
अहिले त्यो परिवारमा टुट फुट हुँदै आएकोछ।
अहिले त्यो महान बर्गसंघर्षको यात्रा त आज कता सेलाईयो कता कुहिराको काग भयो।आज एउटा सामन्या गरिब परिवारले पनि आफु जस्तैको सहयोगमा शंघर्ष जितन्न सचिलै भयो।

चर्चामा

सम्बन्धित समाचार