जब सम्म नेतालाई जनताको डर हुँदैन
जब सम्म नेतालाई जनताको डर हुँदैन, जनतालाई पनि मतदान गर्ने कर हुँदैन। झुटा आसवासन दिन्छन चुनावकै वेला, नेताहरूको कुराभन्दा तितो जहर हुंदैन। देश हाम्रो हो,होइन कुनै नेताको प्याउते, कसैको निजी त यो धर्ति र सगर हुंदैन। जुटाउँनेछौँ पसिना पोखेर मानो र छानो, बिना शंघर्षको त जिवनको सफर हुंदैन। नधम्काउ गरिब श्रमजिविलाई सधैभरी, पौरखमा बांच्ने त […]