सदियौं लुटाए जिन्दगी खेल खेल मा उनी,
सदियौं लुटाए जिन्दगी खेल खेल मा उनी, बोक्छन झोला बसेकै हुन्छन् रेल मा उनी। श्रमजिविहरूको सुदिन कहिले फिरेन यहां, डुब्छन सधै आंसु र पसिनाको भेलमा उनी। हलो,कोदालो,हंसिया अनि घन गहना जस्तै, निर्दोश र पौरखी हुंदापनि बसे जेल मा उनी। हुनसक्दैन आआफ्नै समस्याले पनि एकता, मुर्झाउंदैगए सदियौं परे र ओझेल मा उनी। मक्की सकेको दिख्दैनन् छांया […]