मङ्लबार, बैशाख २५, २०८१
  • होमपेज
  • कला /साहित्य
  • महिंला हिंशा बिरूध्दको शुन्दर संसार बनाऊं

महिंला हिंशा बिरूध्दको शुन्दर संसार बनाऊं

  • सोमवार, मंसिर १२, २०७९
महिंला हिंशा बिरूध्दको शुन्दर संसार बनाऊं

महिंला हिंशा बिरूध्दको शुन्दर संसार बनाऊं,
खुसिले भरिएको एउटा नौलो व्यवहार बनाऊं।

आधा आकास र आधा धर्ती हामी श्रृष्टीकर्ता,
फूलले भरिभराव हामीले ज्युंने आधार बनाऊं।

छोरा भन्दा छोरी कम हुंदैनन् समाजभित्र उनी,
संसार सिंगार्ने महिंला र पुरूस औजार बनाऊं।

आउ हामी पनि संसारलाई सिकाउंने कामगरौं,
महिंला र पुरूष बराबरी भएकै सरकार बनाऊं।

छोरा छोरी बराबरी हुंन भने बिभेद नगरौं कत्ती,
दिनौं संसारमै पुग्ने प्रगतिसिल समाचार बनाऊं।

चर्चामा

सम्बन्धित समाचार