यसकारण चमेरा रुखमा उल्टो झुण्डिन्छन्
एजेन्सी– चमेरा स्तनधारी प्राणी हो। चमेरा उड्छ, सबैलाई थाहा भएकै कुरा हो। तर, चमेरा रुख, डाली वा गुफामा उल्टो झण्डिएका हुन्छन् आँखिर किन? अन्य पन्छीझै किन सिधा बस्दैनन्? चमेरा अन्य पन्छीझैँ जमीनमा उड्न सक्दैनन्। बरु चमेरा उल्टो हुँदा सजिलैसँगै उडन सक्छन्। किनकी चमेराको पखेँटा त्यति धेरै फटफटाउँदैन, जति उड्नका लागि आवश्यक पर्छ। यो बाहेक चमेराका […]