पत्रकार र सरोकारवालाहरूलाइ सुचनाको हक सम्बन्धि अन्तक्रिया कार्यक्रम
बाजुरा — जिल्लाकाे बुढीनन्दा नगरपालिकामा शुक्रबार पत्सरकार र रोकारवाला निकायसंग सूचनाको हक सम्बन्धी अन्तरक्रिया कार्यक्रम संचालन गरिएको छ । सुचना आयोगका आयुक्त कमला ओलीकाे सहभागितामा कार्यक्रम संचालन गरिएको बुढीनन्दा नगरपालिकाका न्यायिकसमिति संयोजक सृष्टी रेग्मीले बताइन्। कार्यक्रममा जिल्लाका स्थानीय तह, सरकारी र गैर सरकारी कार्यालयले सूचना दिने अवस्था र सूचना माग्दा गर्ने व्यहोरेका समस्या तथा चुनौतीका […]