बुढीगंगा नगरपालिकामा महान्यायाधिवक्ताका दाजु उम्मेदवार, खस्यो ९९ प्रतिशत मत
अनलाइन खवर — महान्यायाधिवक्ताका सहोदर दाजु उम्मेदवार बन्नु, सिडिओ र डीएसपीको अस्वाभाविक व्यवहार देखिनु अनि मतदान केन्द्र कब्जा हुँदा थप बल पुग्नुको साटो सुरक्षाकर्मी भाग्नुले बाजुराको बुढीगंगामा केही गडबड भएको देखिन्छ । बाजुराको बुढीगंगा नगरपालिका– ४ थुमा मावि मतदान केन्द्रमा कुल १ हजार ७०९ मतदाता छन् । त्यहाँ १ हजार ६९९ मत खसेको प्रारम्भिक आँकडाबाट […]