अमेरीकाबाट जनक साउदले गरे अक्सिजन ब्यबस्थापनका लागि १० हजार सहयोग
बाजुरा — अमेरीका बस्दै अाएका बुढिगंगा नगरपालिका निबासी जनक साउदले जिल्ला अस्पताल बाजुरामा अक्सिजन ब्यबस्थापनका लागि १० हजार रुपैँया सहयोग गरेका छन । कोरोना संक्रमण पछि धेरैलाई अक्सिजनको आबस्यकता पर्ने भन्दै सदरमुकाम मार्तडीमा रहेका केही अभियान्ता तथा ब्यापारीहरु यति बेला अक्सीजन ब्यबस्थापन गर्न अभियान संचालन गरीरहेका बेला साउदले अमेरीकाबाट बाजुराका नागरिकहरुका स्वास्थ्यमा टेवा पुर्याउनका लागि […]