शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाज
  • नेपाली काँग्रेसका नेता रावतले अक्सिजन ब्यबस्थापनका लागि ५ हजार सहयोग

नेपाली काँग्रेसका नेता रावतले अक्सिजन ब्यबस्थापनका लागि ५ हजार सहयोग

  • बिहिबार, जेष्ठ ६, २०७८
नेपाली काँग्रेसका नेता रावतले अक्सिजन ब्यबस्थापनका लागि ५ हजार सहयोग

बाजुरा — नेपाली काँग्रेश बाजुराका युवा नेता तथा खप्तड छेडदह गाउँपालिका निबासी ताल बहादुर रावतले जिल्ला अस्पताल बाजुरामा अक्सिजन ब्यबस्थापनका लागि ५ हजार रुपैँया सहयोग गरेका छन ।
नेता रावतले कोभिड १९ को प्रभाव संगै कोरोना संक्रमितलाई अक्सिजनको आबस्यक पर्ने र सोको अभाव बाजुराले झेलेको अबस्थामा आफ्नै जिल्लाका नागरिकहरुको सहयोगका लागि सानो सहयोग गरेको बताएका छन । जिल्लाका सामाजिक अभियान्ताको अभियान अन्तरगत अक्सिजन ब्यबस्थापनका लागि सानो सहयोग गरेको रावतले बताएका छन ।
कोरोना संक्रमणपछि धेरैलाई अक्सिजनको आबस्यकता रहेको भन्दै सदरमुकाम मार्तडीमा रहेका केही अभियान्ताहरु यति बेला अक्सिजन ब्यबस्थापनका लागि अभियान संचालन गरे संगै नेता रावतले सहयोग गरेको सामाजिक अभियान्ता तथा पत्रकार प्रकाश सिहंले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार