बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाज
  • डाक्टर रुपचन्द बिश्वकर्माले अक्सिजन ब्यबस्थापनका लागि ५ हजार सहयोग

डाक्टर रुपचन्द बिश्वकर्माले अक्सिजन ब्यबस्थापनका लागि ५ हजार सहयोग

  • बुधबार, जेष्ठ ५, २०७८
डाक्टर रुपचन्द बिश्वकर्माले अक्सिजन ब्यबस्थापनका लागि ५ हजार सहयोग

बाजुरा — जिल्ला अस्पताला बाजुराका पुर्ब प्रमुख तथा बाजुरा निबासी डाक्टर रुपचन्द बिश्वकर्माले जिल्ला अस्पताल बाजुरामा अक्सिजन ब्यबस्थापनका लागि ५ हजार रुपैँया सहयोग गरेका छन ।
डाक्टर बिश्वकर्माले कोभिड १९ को प्रभाव संगै कोरोना संक्रमितलाई अक्सिजनको आबस्यक पर्ने र सोको अभाव बाजुराले झेलेको कर्म थलो जँहा भए पनि जिल्लाका नागरिकहरुको साश बचाउन सानो सहयोग गरेको बताएका छन । जिल्लाका सामाजिक अभियान्ताको अभियान अन्तरगत अक्सिजन ब्यबस्थापनका लागि सानो सहयोग गरेको डाक्टर बिश्वकर्माले बताएका छन ।
कोरोना संक्रमणपछि धेरैलाई अक्सिजनको आबस्यकता रहेको भन्दै सदरमुकाम मार्तडीमा रहेका केही अभियान्ताहरु यति बेला अक्सिजन ब्यबस्थापनका लागि अभियान संचालन गरे संगै डाक्टर बिश्वकर्माले पनि सहयोग गरेको सामाजिक अभियान्ता तथा पत्रकार प्रकाश सिहंले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार