नेतागण, देशले के पायो ? हामी नागरिकले के पायौं ?
चौध वर्ष भयो देशमा गणतन्त्र आएको । आज ६ वर्ष पूरा भएको छ संविधानसभाबाट संविधान घोषणा भएको । तर, नेतागण, देशले के पायो ? हामी नागरिकले के पायौं ? सरकार बन्ने–भत्कनेको त कुरै नगरौं । यसबीचमा प्राय:तपाईंहरू सबैको राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री बन्ने धोको पूरा भएको हुनुपर्छ । किनकि, सरकार बनाउन र भत्काउन सायद संसारकै च्याम्पियन […]