आजको राशिफल
वि.सं.२०७६ साल साउन ०७ गते । मंगलबार । ईश्वी सन् २०१९ जुलाई २३ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४१ । श्रावण कृष्णपक्ष । तिथि षष्ठी,१७ घडी ५० पला ,मध्यान्ह १२ बजेर ३० मिनेट उप्रान्त सप्तमी । नक्षत्र उत्तरभाद्रपदा,१३ घडी ३३ पला,बिहान १० बजेर ४८ मिनेट […]