सोमवार, बैशाख ३१, २०८१
  • होमपेज
  • समाज
  • दाईको लागि बहिनीको गुहार: विम्ती छ मेरो दाईलाई बचाई दिनुस, सक्दो शेयर गरि सहयोगीसम्म पुर्याउनु होला (भिडियो)

दाईको लागि बहिनीको गुहार: विम्ती छ मेरो दाईलाई बचाई दिनुस, सक्दो शेयर गरि सहयोगीसम्म पुर्याउनु होला (भिडियो)

  • शनिबार, साउन १८, २०७६
दाईको लागि बहिनीको गुहार: विम्ती छ मेरो दाईलाई बचाई दिनुस, सक्दो शेयर गरि सहयोगीसम्म पुर्याउनु होला (भिडियो)

उदयपुरका बिबेक राईको सहयोगको लागि बहिनि मेरी राइले सम्पूर्ण नेपालीहरुलाई सहयोगको अपिल गरेकी छिन । बिबेकको बैसाख २२ गते दुर्घटना भएको थियो ।

घरको स्थिति अति कमजोर हुनाले पछि काठमाडौंमा आएर सानो तिनो कामगरी भाई र बहिनीलाई लिएर गुजारा चलाई रहेको अवस्थामा उनको ललितपुरको नख्खु स्थित बाटोमा बाईक दुर्घटना भई अचेत अवस्थामा हस्पिटलमा पुराई टाउकोको दाहिने पट्टीको हड्डी निकालिएर राखिएको कारण फेरी हड्डी लगाउनको लागि ८ लाख भन्दा बढि रकम चाहिएको छ ।

कोठामा खान सम्म अभाव भएको छ, यदि यो दु खको घडिमा सहयोगको लागि हजुर हरुको सानो मुठ्ठीले पनि ठूलो काम गर्ने छ , बिदेशमा रहनु हुने वा स्वदेशमा रहेर सहयोग गर्नु भन्दै उनकी बहिनि मिडियामा आएकी छिन ।

चर्चामा

सम्बन्धित समाचार