सुदूरपश्चिमको संमृद्धि पर्यटन र कृषिबाटै सम्भव छ : उपप्रधानमन्त्री खड्का
टीकापुर — उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले सुदूरपश्चिम प्रदेशलाई पर्यटन र कृषिको माध्यमबाट संमृद्ध बनाउन सकिने बताएका छन् । उनले दुईतिर छिमेकी मुलुकसँग सीमाना जोडिएको यो प्रदेशमा पर्यटन प्रवर्द्धन, औद्योगिक वस्तुको उत्पादन र निकासी, कृषि र पशुपालन क्षेत्रको विस्तार, जडीबुटी उत्पादन र प्रशोधन तथा शैक्षिक विकासलाई प्रवर्द्धन गरी सुदूरपश्चिमलाई मुलुककै एउटा आर्थिक हबको रूपमा विकास […]