बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • समाज
  • चन्द्रागिरिमा कार दुर्घटना : ४ जनाको घटनास्थलमै मृत्यु

चन्द्रागिरिमा कार दुर्घटना : ४ जनाको घटनास्थलमै मृत्यु

  • शनिबार, पुस २८, २०८०
चन्द्रागिरिमा कार दुर्घटना : ४ जनाको घटनास्थलमै मृत्यु

हेटौँडा — चित्लाङ–चन्द्रागिरि सडक खण्ड अन्तर्गत चन्द्रागिरि नगरपालिका वडा नम्बर ४ सेते पहरेमा कार दुर्घटना भएको छ ।

दुर्घटनामा चार जनाको घटनास्थलमा नै मृत्यु भएको चित्लाङ प्रहरी चौकीका सई विकास कार्कीले बताए ।

मृत्यु हुनेमा दुई पुरुष, एक महिला र एक बालक रहेका छन् । उनीहरुको सनाखत हुन सकेकाे छैन ।

अहिले थानकोट प्रहरी र चित्लाङ प्रहरी घटनास्थलमा पुगेको छ । प्रदेश नम्बर ३-०१-०२३ च ६९८५ नम्बरको कार दुर्घटना भएको हो । घटनामा मृत्यु हुनेहरूको सनाखत भैसकेको छैन ।

चर्चामा

सम्बन्धित समाचार