शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • राजनीति
  • माओवादीले फागुन पहिलो साता विधान सम्मेलन गर्ने

माओवादीले फागुन पहिलो साता विधान सम्मेलन गर्ने

  • शनिबार, पुस २८, २०८०
माओवादीले फागुन पहिलो साता विधान सम्मेलन गर्ने

काठमाडौं — नेकपा माओवादी केन्द्रले फागुन पहिलो हप्ता विधान सम्मेलन गर्ने भएको छ ।

शनिबार बसेको पार्टीको स्थायी कमिटी बैठकले फागुन १, २ र ३ गते विधान सम्मेलन गर्ने निर्णय गरेको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए । उनका अनुसार स्थायी कमिटी बैठकले प्रतिनिधि छनोटको मापदण्ड पनि बनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार