चिनी पनि दिन नसक्ने निकम्मा सरकार
काठमाडौं– बिहीबार कपिलवस्तुको पिपराबाट काठमाडौं आएका सविनजंग कार्कीले आफ्नो दिदीको लागि ६ किलो चिनी लिएर आए । काठमाडौं बसेर पढ्दै गरेका उनलाई काठमाडौंमा रहेकी दिदीले चिनीको हाहाकार भएको भन्दै सीमा क्षेत्र र तराईमा चिनी पाइन्छ भने ल्याइदिन भनेकी रहिछन् । ‘काठमाडौंमा चिनी नपाइएपछि चिया समेत मिश्री हालेर पकाउनुपरेको भनेर दिदीले भन्नुभयो,’ कार्कीले अनलाइनखबरसंग भने, ‘उता […]