चक्र बहादुर अएडी — हिजो राति परेको अविरल वर्षा संगै आयको बाढिले बुढिगंगा नदिले नदिका आसपासका जग्गा जमिनलाई कटान गर्न थालेको छ । हिजो राति आयको बुढिगंगा नदिले बुढिगंगा नगरपालिकाको बल्देमा रोपेको खेतलाई कटान गरेकाे स्थानीयले बताएका छन । साथै दुई घर उच्च जोखिममा रहेको स्थानीय मदन थापाले बताए ।
बुढिगंगा नदिको बाहाब पढ्न थालेपछि त्रिवेणी नगरपालिका र बुढिगंगा नगर पालिकाका नदिको छेउछाउका खेत तथा घर छाना मा छेति पुग्ने देखियको छ । बुढिगंगा नदिकाे बहाफ बढेसंगै साफे मार्तडी सडकमा समेत धक्का पुगेकाे छ भने द्भाराीकाे बारी र पैमाकाे पहीराेका कारण साफे मार्तडी सडक अबरूद्ध हुने देखीएकाे छ ।
हिजाे राती परेकाे अबिरल बर्षा संगै बडीमालिका नगरपालिकाकाे बाउलीमा लाखाैका खेत बगाइसकेकाे छ भने बडीमालीका नगरपालिका ९ काे काेठ्यारा, गडखेत र उखाडी लगायत बुढीगंगा नदिकाे उच्च जाेखीमा रहेकाे स्थानीयले बताएका छन् ।