बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • त्रिवेणी
  • पत्रकार अएडीलाई परेको मातृशोक प्रति प्रेस युनियनद्धारा दुख ब्यक्त

पत्रकार अएडीलाई परेको मातृशोक प्रति प्रेस युनियनद्धारा दुख ब्यक्त

  • मङ्लबार, बैशाख १६, २०७७
सेयर गर्नुहोस् :
पत्रकार अएडीलाई परेको मातृशोक प्रति प्रेस युनियनद्धारा दुख ब्यक्त

  राजेन्द्र बहादुर रोकाया– बाजुरा रेडियो पौरखीमा इन्ट्रनसिपमा कार्यरत पत्रकार चक्रबहादुर अएडीलाई परेको मातृशोक प्रति प्रेस युनियन बाजुराले दुख ब्यक्त गरेको छ । युनियनका सचिव प्रशान्तराज जोशीले आज एक शोक बक्तब्य जारीगर्दै प्रेश युनियन बाजराका सदस्य चक्रबहादुर अएडीलाई परेको मातृशोकमा देख ब्यक्त गर्दै शोकाकुल परिवारजनमा समवेदना ब्यक्त गरेको छ । पत्रकार अएडीकी आमा स्व मन्धरी अएडीको बैशाख १४ गते त्रिवेणी नगरपालिका वडा नं ९ मलालगाँउमा ७४ बर्षको उमेरमा निधन भएको थियो ।

चर्चामा

सम्बन्धित समाचार