बिहिबार, मंसिर ६, २०८१
  • होमपेज
  • त्रिवेणी
  • हृदयघातका कारण एक युवकको निधन

हृदयघातका कारण एक युवकको निधन

  • बिहिबार, साउन २, २०७६
हृदयघातका कारण एक युवकको निधन

 राजेन्द्र राेकाया — आज विहान एक युवाको हृदयघातको कारणले मृत्यु भएको छ । विहान करिव ४ बजे तिर एक्कासी बहोस भएर त्रिवेणी नगरपालिका वडा नं २ छतारा घर भई हाल नेपाली कांगे्रस त्रिवेणी नगरपालिकाका सहसंयोजक मा कार्यरत ३८ बर्षिका युवा महारुद्ध न्यौपानेको हृदयघातका कारण एक्कासी वहोस भएर मृत्यु भएको भरत बुढाले बताउनु भयो । एक कर्मठ युवा गुमाउदा नेपाली कांग्रेस शोकमग्न भएको छ । मृतकका श्रीमती र दुई वटा सन्तान रहेका बताइएको छ । मृतकको श्रद्धाजली कार्यक्रममा नेपाली कांग्रेसका पुर्व पाटी सभापती एवम् पुर्व माननिय देवराज जोशीले नेपाली कांग्रेसको झन्डा ओडाएर सद्धानजली व्यतm गर्नुभएको थियो । त्यस्तै त्रिवेणी नगरपालिकाका प्रमुख रामसिह रावल , उपप्रमुख राधिका सुनुवार , बडिमालिका नगरपालिकाका नगरप्रमुख पदम बडुवाल , बुढिगंगा नगरपालिकाका नगरप्रमुख दिपक विक्रम साहा उपप्रमुख तारा खाती, नेपाल शिक्षक संघका केन्द्रिय सदस्य रतन ऐडी , सम्पुर्ण वडाका वडा अध्यक्ष , शिक्षक संघ , नेपाल विद्यार्थी संघ लगाएत नेपाली कांगे्रसमा आस्थावन नेता तथा कार्यक्रताहरुले पनी श्रद्धाजली व्यतm गर्नुभएको थियो । उहाँको विहिवार मौरेको मालागाडमा दाहासस्कार गरिएको नेपाल विद्याथीसंघ पुर्वाअञ्चल विश्वविद्यालयका उपाअध्यक्ष एवम् टे«ड युनियन कांग्रेसका युवा समितीका उपाअध्यक्ष भरत बुढाले जानकारी दिनुभएको छ ।

चर्चामा

सम्बन्धित समाचार