बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • रास्वपाले तोक्यो ७७ वटै जिल्लाको जिम्मेवारी, काे कहाँ ? (सूचीसहित)

रास्वपाले तोक्यो ७७ वटै जिल्लाको जिम्मेवारी, काे कहाँ ? (सूचीसहित)

  • बुधबार, जेष्ठ ६, २०८३
सेयर गर्नुहोस् :
रास्वपाले तोक्यो ७७ वटै जिल्लाको जिम्मेवारी, काे कहाँ ? (सूचीसहित)

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वडा, पालिका, जिल्ला भेला तथा अधिवेशनलाई समन्वयात्मक र सहजीकरण गर्न देशका ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ।

मंगलबार पार्टीले केन्द्रीय सदस्य, सांसद, सङ्घीय नेतृत्व मञ्च तथा केन्द्रीय विभागका पदाधिकारी एवं सदस्यलाई जिल्लागत जिम्मेवारी तोकेको जनाएको छ।

रास्वपाका अनुसार स्थानीय तहदेखि जिल्ला तहसम्म हुने सङ्गठनात्मक भेला, अधिवेशन र आन्तरिक संरचना व्यवस्थापनलाई प्रभावकारी बनाउन उक्त जिम्मेवारी बाँडफाँट गरिएको हो।

चर्चामा

सम्बन्धित समाचार