• होमपेज
  • त्रिवेणी
  • भुवा पर्वको अवसरमा त्रिवेणीमा आइतवार सार्वजनिक विदा

भुवा पर्वको अवसरमा त्रिवेणीमा आइतवार सार्वजनिक विदा

  • शनिबार, पुस ५, २०८२
भुवा पर्वको अवसरमा त्रिवेणीमा आइतवार सार्वजनिक विदा

बाजुरा—बाजुराको त्रिवेणी नगरपालिकाले आइतवार सार्वजनिक बिदा दिएको छ । २०८२ मंसिर २६ गते बसेको नगर कार्यपालिका बैठकको निर्णय अनुसार भोलि विदा दिएको हो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेक बहादुर मौनीले सुदूरपश्चिम प्रदेशको मौलिक संस्कृति बोकेको प्रमुख स्थानीय पर्व भुवाको अवसरमा सार्वजनिक विदा दिएको जानकारी दिए । उनका अनुसार भोलि नगरपालिका, वडा कार्यालय, स्वास्थ्य तथा शैक्षिक संस्था लगायतका सरकारी कार्यालयहरु बन्द हुने छन् ।
May be an image of ticket stub and text that says 'peccxcypacK (नगर प्रमुध) ਟલেद(ਾਸुਰ) 우OS원) त्रिवेणी नगरपालिका Triveni Municipality नगरकार्यपालिकाको कार्यालय Office of the Municipal Executive तोली, बाजूरा (सु.प. प्रदेश, नेपाल) Toli, Bajura (Sudurpaschim (Sudur Province,Nepal) प.सं. २०५२ 5ই च.नं. र्गर कायंपलिका तोली, प्रेद्ती. विपय सार्बजनिक विदा सम्बन्धमा मिति:२०६२०९।०३ उपरोक्त सम्वन्धमा नगर कार्यपालिकाको मिति २०६२ मंसिर २६ गते बसेको कार्यपालिका वैठकको निर्णयनुसार सुदूरपशचिम प्रदेशको मौलिक संस्कृति वोकेको प्रमुख स्थानीय पर्व भुवा पर्वको अवसरमा मिति २०६२ पौप गते सार्वजनिक विदा दिने निर्णय भएको हुदा यस नगरपालिका अन्तरगतका सम्पुर्ण सरकारी कार्यालयहरुमा सार्वजनिक विदा हुने व्यहोरा जानकारी गरिन्छ। टेक बहादुर मौनी 0९ प्रमुख प्रशासकीय अधिकृत प्रगुख प्रशासकीय अधिकूत Websileww.iveimunbajurago.p SSamedntCimbcamer Email:io.trivenimun@gmail.com'

चर्चामा

सम्बन्धित समाचार