बाजुरा– राष्ट्रपति रामचन्द्र पौडेलले प्रसिद्ध धार्मिकस्थल बडीमालिका मन्दिरको दर्शन एवम् पूजा अर्चना गरेका छन् । राष्ट्रपति पौडेलले आजै त्रिवेणी नगरपालिका वडा नम्बर ७ मा रहेको नाटयश्वरी मन्दिरको नवनिर्मित मन्दिरकाे उद्घाटन समेत गरेका छन ।
त्रिवेणी नगरपालिका ७ नाटेश्वरीमा नगरप्रमुख कर्णबहादुर थापा सम्माननिय राष्ट्रपति रामचन्द्र पाैडेललाई मायाकाे चिनाे हस्तान्तरण गर्दै
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे, त्रिवेणी नगरपालिका प्रमुख तथा उपप्रमुख सहित राष्ट्रपति रामचन्द्र पाैडेललाई नाटेश्वरी मन्दिरमा स्वागत गर्दै