बाजुरा– बडिमालिका नेपालका प्रमुख मन्दिरहरूमा एक हो यो स्थान सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लामा पर्दछ । यहाँ प्रति वर्ष मालिका चतुर्दशीका दिन मुख्य पूजा हुन्छ ।