बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • छुटाउनु भयो कि?
  • बाजुराको बुढिनन्दा ५ मा मंसिर १० मा चुनाव हुने

बाजुराको बुढिनन्दा ५ मा मंसिर १० मा चुनाव हुने

  • मङ्लबार, मंसिर ६, २०७९
सेयर गर्नुहोस् :
बाजुराको बुढिनन्दा ५ मा मंसिर १० मा चुनाव हुने

बाजुरा–बाजुराको बुढिनन्दा नगरपालिका ५ मा मंसिर १० गते चुनाव हुने भएको छ । मंसिर ४ गते एमाले र काँग्रेस पक्ष बिच भएको झडपले मतदान स्थगित भएको हो ।
निर्वाचन आयोगले मंसिर १० गते चुनावको मिति तोकेको त्यहि अनुसार चुनाव हुने भएको मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले वताएका छन् । ४ गते २८ मत खस्ने बितिकै धादली भएको थियो । बुढीनन्दा ५ मा ९ सय ९९ जना मतदाता रहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार