• होमपेज
  • देश
  • बाजुराका कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी धनगढीबाट पक्राउ

बाजुराका कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी धनगढीबाट पक्राउ

  • मङ्लबार, फाल्गुन १७, २०७८
बाजुराका कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी धनगढीबाट पक्राउ

धनगढी — बाजुराका कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी धनगढीबाट पक्राउ परेका छन्। बाजुराको खप्तड छेडेदह गाउँपालिका-२ घर भई धनगढी उपमहानगरपालिका-२ पुरानो सब्जीमन्डी बस्दै आएका ६८ वर्षीय मिनबहादुर सिंह पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत बाजुराले उनलाई ९ वर्ष ३ महिना कैदको सजाय सुनाएको थियो।साबार दिनेश खबर

चर्चामा

सम्बन्धित समाचार