बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • वैशाख २८ गते संघीय संसदका दुवै सदनलाई राष्ट्रपतिले सम्बोधन गर्ने

वैशाख २८ गते संघीय संसदका दुवै सदनलाई राष्ट्रपतिले सम्बोधन गर्ने

  • शुक्रबार, बैशाख २५, २०८३
सेयर गर्नुहोस् :
वैशाख २८ गते संघीय संसदका दुवै सदनलाई राष्ट्रपतिले सम्बोधन गर्ने

काठमाडौं–सरकारले बैशाख २८ गते संघीय संसदका दुवै सदनलाई संयुक्त सम्बोधन गर्नका लागि राष्ट्रपतिसमक्ष आग्रह गर्ने निर्णय गरेको छ।

शुक्रबार बिहान बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रपति रामचन्द्र पौडेललाई प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई सम्बोधनका लागि आग्रह गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।

चर्चामा

सम्बन्धित समाचार