• होमपेज
  • समाचार
  • नेपाल प्रहरीका ५१९ इन्स्पेक्टरको सरुवा (सूचीसहित)

नेपाल प्रहरीका ५१९ इन्स्पेक्टरको सरुवा (सूचीसहित)

  • बिहिबार, बैशाख २७, २०८१
नेपाल प्रहरीका ५१९ इन्स्पेक्टरको सरुवा (सूचीसहित)

काठमाडौं– नेपाल प्रहरीले ठूलो संख्यामा प्रहरी निरीक्षक (इन्सपेक्टर)हरूको सरुवा गरेको छ । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरको बुधबारको निर्णयअनुसार ५१९ जना इन्सपेक्टरहरूको सरुवा गरिएको हो ।

त्यसमध्ये केही काजमा रहेका छन् । सरुवा भएकाहरूले आगामी जेठ महिनादेखि तलबभत्ता हाल सरुवा भएको दरबन्दीबाटै पाउनेछन् ।

इन्स्पेक्टर सरुवा/काजको सूची

चर्चामा

सम्बन्धित समाचार