शुक्रबार, साउन ४, २०८१
  • होमपेज
  • समाचार
  • २२ निर्माण र आपूर्तिकर्ता कम्पनी एकदेखि ३ वर्षसम्मका लागि कालो सूचीमा

२२ निर्माण र आपूर्तिकर्ता कम्पनी एकदेखि ३ वर्षसम्मका लागि कालो सूचीमा

  • बुधबार, चैत्र १४, २०८०
२२ निर्माण र आपूर्तिकर्ता कम्पनी एकदेखि ३ वर्षसम्मका लागि कालो सूचीमा

काठमाडौं — सरकारले २२ वटा विभिन्न निर्माण र आपूर्तिकर्ता कम्पनीलाई कालो सूचीमा राखेको छ ।

सार्वजनिक खरिद अनुगमनको कार्यालयले सार्वजनिक सूचना जारी गर्दै विभिन्न २३ आयोजना समयमै पूरा नगर्ने २२ वटा कम्पनीलाई कालो सूचीमा राखेको जानकारी गराएको हो ।

सम्बन्धित सार्वजनकि निकायको सिफारिसमा दुई कम्पनीलाई तीन वर्ष, एक कम्पनीलाई दुई वर्ष, एउटालाई साढे एक वर्ष र बाँकीलाई एक वर्षका लागि कालो सूचीमा राखिएको कार्यालयले जनाएको छ ।

कालोसूचीमा परेका कम्पनीहरू

चर्चामा

सम्बन्धित समाचार