• होमपेज
  • समाचार
  • बाजुरा बिशेष
  • अन्तरवार्ता
  • देश/प्रदेश
  • अर्थ/वाणिज्य
  • प्रवास
  • पर्यटन
  • विचार/ब्लग
  • कला /साहित्य
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
मङ्लबार, पुस १, २०८२
बडिमालिका खबर
मङ्लबार, पुस १, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • बाजुरा बिशेष
    • बडिमालिका
    • त्रिवेणी
    • बुढीगंगा
    • बुढिनन्दा
    • जगन्नाथ
    • स्वामिकार्तिक खापर
    • हिमाली
    • गौमुल
    • खप्तड छेडेदह
  • अन्तरवार्ता
  • प्रदेश
  • अर्थ
  • प्रवास
  • पर्यटन
  • विचार
  • साहित्य
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
बडिमालिका खबर
  • खबर
  • स्थानिय तह बिशेष
  • बडिमालिका
  • बाजुरा
  • बाढी
  • पहिरो
  • महामारी
  • बर्ड फ्लू
  • प्रधानमन्त्री
  • अस्पताल
  • निर्वाचन बिषेश
  • होमपेज

एमाले बाजुरामा दुइ धार , केन्द्रिय सदस्य थापाद्धयका आ-आफ्नै उम्मेद्धार
राजनीति
एमाले बाजुरामा दुइ धार , केन्द्रिय सदस्य थापाद्धयका आ-आफ्नै उम्मेद्धार
  • ४ years अगाडि

बाजुरा — नेकपा एमाले जिल्ला कमिटि बाजुराको जिल्ला अधिबेशन आज हुने भएको छ । अधिबेशन नजिकीए संगै बाजुरामा अध्यक्ष लगायत पदाधीकारी हरुको आकाङ्क्षीहरु पनि बढ्दै गएका छन । जसमा नेकपा एमाले बाजुरा दुई धारमा देखीने पुर्ब संकेत देखीएकाे छ । नेकपा एमाले केन्द्रीय सदस्य तथा स्थाई कमिटि सदस्य कर्ण बहादुर थापा र केन्द्रीय सदस्य लाल […]

कक्षा ११ को ग्रेडवृद्धि र आंशिक परीक्षाको नतिजा प्रकाशित
शिक्षा
कक्षा ११ को ग्रेडवृद्धि र आंशिक परीक्षाको नतिजा प्रकाशित
  • ४ years अगाडि

काठमाडौं — कक्षा ११ को ग्रेडवृद्धि तथा आंशिक परीक्षाको नतिजा प्रकाशित भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले २०७८ असोज ११ गते लिएको ग्रेडवृद्धि तथा आंशिक परीक्षाको नतिजा प्रकाशित भएको हो । ग्रेडवृद्धि तर्फ २१ हजार ८१६ र आंशिकतर्फ २ हजार ९०८ गरी जम्मा २४ हजार ७२४ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए […]

काठमाडौंको एक घरमा युवक-युवती मृत फेला
समाचार
काठमाडौंको एक घरमा युवक-युवती मृत फेला
  • ४ years अगाडि

काठमाडौं — काठमाडौं महानगरपालिका–६ फैकास्थित राधाकृष्ण मन्दिर नजिकको एक घरमा युवक–युवती मृत फेला परेका छन् । बौद्ध प्रहरीका अनुसार संखुवासभा घर भएका २५ वर्षीय अनिस जिमी र खोटाङकी युसुना राई मृत फेला परेका हुन् । उनीहरु डेरामा सँगै बस्दै आएका थिए । बिहीबार राति उनीहरुको शरीरमा धारिलो हतियार प्रहार गरेको अवस्थामा मृत फेला परेको प्रहरीले […]

स्तनपान गराइरहेको तस्वीर खिच्न नपाइने, अटेरी गरे २ वर्षको जेल !
समाचार
स्तनपान गराइरहेको तस्वीर खिच्न नपाइने, अटेरी गरे २ वर्षको जेल !
  • ४ years अगाडि

काठमाडौं– इंगल्याण्ड तथा वेल्समा कुनै पनि महिलाले स्तनपान गराइरहेको तस्वीर सहमतिबिना खिच्न नपाइने भएको छ । सार्वजनिक रुपमा स्तनपान गराइरहेका महिलाको तस्वीर सम्बन्धित महिलाको अनुमति विना खिच्न नपाइने कानून बेलायतको संसदले पारित गर्दैछ । गार्जियनको रिपोर्ट अनुसार स्तनपान गराउने आमाहरुको सहमतिबिना तस्वीर खिच्ने मानिसलाई २ वर्षसम्मको जेल सजायँ हुने कानूनी प्रस्ताव संसदमा पेश भएको छ […]

१६ जिल्लामा एमाले अधिवेशन नहुने
राजनीति
१६ जिल्लामा एमाले अधिवेशन नहुने
  • ४ years अगाडि

काठमाडौं– नेकपा एमालेको १६ जिल्लामा आज अधिवेशन नहुने भएको छ । बाँकी जिल्लाहरुको अधिवेशन भने अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने तयारी भएको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताए । प्रदेश–२ का सात जिल्लामा आन्तरिक विवादका कारणले आज अधिवेशन नहुने भएको छ । सप्तरी बाहेक सिराहा, धनुषा, सर्लाही, महोत्तरी, बारा, रौतहट र पर्साको […]

चिसो बढेपछि तराईमा बिरामी बढे, बालबालिका र जेष्ठ नागरिक बढी जोखिममा
समाचार
चिसो बढेपछि तराईमा बिरामी बढे, बालबालिका र जेष्ठ नागरिक बढी जोखिममा
  • ४ years अगाडि

बुटवल — तराईका जिल्लामा शितलहरसँगै चिसो बढेपछि अस्पतालमा बिरामीको संख्या पनि बढ्न थालेको छ । भैरहवा, बुटवलमा रहेका मुख्य अस्पतालमा रुघाखोकी, निमोनिया, ज्वरो र टाइफाइटका बिरामी बढेका हुन् । चिसोका बिरामीमा खोकी लाग्ने, ज्वरो आउने, पखाला लाग्नेजस्ता लक्षण देखा परेको वरिष्ठ फिजिसियन डा. मनोहर जोशीले बताए । चिसो समयमा बालबालिकामा निमोनियाको समस्या र अन्य व्यक्तिमा […]

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
अर्थ
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
  • ४ years अगाडि

नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्रबैंकले आजको अमेरिकी डलर एकको खरिददर अधिकतम ११८ रुपैयाँ ८९ पैसा र बिक्रीदर ११९ रुपैयाँ ४९ पैसा कायम गरेको छ । युरोपियन युरो आज एकको खरिददर १३४ रुपैयाँ ४८ पैसा र बिक्रीदर १३५ रुपैयाँ १६ पैसा छ । युके पाउन्ड स्टलिङ एकको […]

चार प्रदेशमा मौसम बदली, कहाँ हुँदैछ वर्षा र हिमपात ?
सुचना प्रबिधी
चार प्रदेशमा मौसम बदली, कहाँ हुँदैछ वर्षा र हिमपात ?
  • ४ years अगाडि

काठमाडौँ — देशभर पश्चिमी वायुको प्रभावले आंशिक बदली भएको छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भएको छ । दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने अनुमान छ। उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । त्यस्तै सुदूरपश्चिम, कर्णाली, […]

नेपालमा फेरि बढ्न थाल्यो कोरोना, एकैदिन ५४० जना संक्रमित
समाचार
नेपालमा फेरि बढ्न थाल्यो कोरोना, एकैदिन ५४० जना संक्रमित
  • ४ years अगाडि

काठमाडौं — पछिल्लो २४ घण्टामा देशभरि थप ५४० जनामा कोरोना संक्रमण देखिएको छ। १२ हजार ९९ नमूना परीक्षण गर्दा ५४० जनामा संक्रमण देखिएको हो। त्यस्तै पछिल्लो २४ घण्टामा कोभिड संक्रमणका कारण १ जनाको मृत्यु भएको छ। योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ६०२ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो […]

प्रेस चौतारी नेपाल बाजुरा शाखाको पाचौँ जिल्ला अधिबेशन सम्पन्न
राजनीति
प्रेस चौतारी नेपाल बाजुरा शाखाको पाचौँ जिल्ला अधिबेशन सम्पन्न
  • ४ years अगाडि

बाजुरा — नेकपा एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपाल बाजुरा शाखाको अधिबेशन सम्पन्न भएको छ । अधिबेशन बाट नन्दा थापा अध्यक्ष रहने गरी अधिबेशन सम्पन्न भएको हो । अध्यक्षका आकाङक्षी लक्ष्मीराज पाध्यायले बहिस्कार गरेका छन भने अर्का अध्यक्षका प्रत्यासी रमित बिकलाई सचिवमा लिएको निर्बाचान अधिकृत तुलाराम जैशीले बताएका छन । त्यसै गरी उपाअध्यक्षमा मदन […]

उत्कृष्ट टिकटक बनाउनेलाई भायानेटले ५० हजार दिने
समाचार
उत्कृष्ट टिकटक बनाउनेलाई भायानेटले ५० हजार दिने
  • ४ years अगाडि

काठमाडौं — इन्टरनेट सेवाप्रदायक भायानेटले ‘अल्ट्रा–फाई टिकटक च्यालेन्ज’ गर्ने भएको छ। टिकटक च्यालेन्जमा कुनै पनि उमेर समूहका टिकटक प्रयोगकर्ता सहभागी हुनसक्ने जनाइएको छ। प्रतियोगितामा भाग लिन रचनात्मक भिडिओका साथमा भायानेटको आधिकारिक टिकटक च्यानलमा भएको साउन्ड ट्र्याक प्रयोग गरी भिडिओ अपलोड गर्नुपर्ने छ। जसमध्ये उत्कृष्ट भिडिओ बनाउनेलाई ५० हजार पुरस्कार दिइने भायानेटले जनाएको छ। यो प्रतियोगिता […]

बाघको आक्रमणबाट घाँस काट्न गएकी महिलाको मृत्यु
समाचार
बाघको आक्रमणबाट घाँस काट्न गएकी महिलाको मृत्यु
  • ४ years अगाडि

बाँकेमा फेरि बाघको आक्रमणबाट एक जना महिलाको मृत्यु भएको छ। जिल्लाको राप्ती सोनारी गाउँपालिका-४ प्रसौनीकी ५३ वर्षीया लिला विष्टको बिहीबार दिउँसो बाघको आक्रमणबाट मृत्यु भएको हो। जिल्ला प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीले जलहन सामुदायिक वनमा मध्यान्ह १२ बजेतिर घाँस काट्न गएकी विष्टलाई बाघले झम्टिएर लगेर गएको बताए। ‘तीन जना जंगलमा घाँस काट्न गएका रहेछन्,’ अधिकारीले […]

वर्षा र हिमपातले मुगु एमाले अधिवेशन सर्‍यो
राजनीति
वर्षा र हिमपातले मुगु एमाले अधिवेशन सर्‍यो
  • ४ years अगाडि

नेपाल कम्युनिष्ट पार्टी एमाले मुगुको ८ औँ जिल्ला अधिवेशन सरेको छ । २३ पुसमा हुने भनिएको जिल्ला अधिवेशन चार दिनपछि २७ पुसका लागि सरेको हो । मुगुमा बुधबार रातिदेखि अविरल वर्षा र हिमपात भइरहेको छ । जसका कारण प्रतिनिधि र प्रमुख अतिथि सहभागिता हुन नसकेका कारण २७ अधिवेशनका लागि सरेको हो । एमाले कर्णाली प्रदेश […]

नतिजा प्रकाशनको माग गर्दै लोकसेवा आयोगमा परीक्षार्थीको प्रदर्शन
समाचार
नतिजा प्रकाशनको माग गर्दै लोकसेवा आयोगमा परीक्षार्थीको प्रदर्शन
  • ४ years अगाडि

काठमाडौं — लोकसेवा आयोगले गत दुई वर्षको शाखा अधिकृत तहको परीक्षाको नतिजा प्रकाशन नगरेको विरोधमा परीक्षार्थीहरुले प्रदर्शन गरेका छन् । परीक्षार्थीले सिंहदरबार वैद्यखानास्थित आयोगको कार्यालय परिसरमा नाराबाजी र प्रदर्शन गरेका हुन् । दुई वर्षदेखि परीक्षा दिएर बस्दा पनि नतिजा प्रकाशन नहुँदा आफूहरु मानसिक तनावमा परेको भन्दै उनीहरुले छिटो नतिजा प्रकाशन गर्न दबाव दिएका छन् । […]

मोटरसाइकल चोरेको आरोपमा चार जना पक्राउ
समाचार
मोटरसाइकल चोरेको आरोपमा चार जना पक्राउ
  • ४ years अगाडि

वीरगञ्ज– पर्सा प्रहरीले मोटरसाइकल चोरी गरेको आरोपमा चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका-१४ का २३ वर्षीय आशिष यादव, वीरगञ्ज-१५ बस्ने २० वर्षीय अवधेश महतो, २१ वर्षीय सुवाष महतो र बारा कोल्हबी नगरपालिका–९ बस्ने १९ वर्षीय सबिन चौधरी रहेका छन् । यादवलाई वीरगञ्ज महानगरपालिका–८ पानीट्याङ्कीस्थित सडक छेउमा पार्किङ गरी राखिएको मोटरसाइकल चोर्ने […]

बझाङ उधोग बाणिज्य संघका साधारण सदस्य बोहराको निधन
समाचार
बझाङ उधोग बाणिज्य संघका साधारण सदस्य बोहराको निधन
  • ४ years अगाडि

अर्थ जङ्ग शाही/बझाङ,– बझाङको सुर्मा गाउँपालिका वडा नंं. २ का बझाङका उधोग बाणिज्य संघका साधारण सदस्य वर्ष ५५ का लाल बहादुर बोहराको उपचारको क्रममा बुधवार निधन भएको छ । पहिले एक पटक हटयाट्याक भएको फेरी सोहि विराम देखा परेपछी उपचारका लागी धनगढी लगेका र उनको उपचारको क्रममा बुधवार राती ९ वजे धनगडी अस्पतालमा उपचारका क्रममा […]

गजल!
कला /साहित्य
गजल!
  • ४ years अगाडि

सबैको उपचारछ तर वहेमको कतै उपचार छैन, मन मष्तिकमै भरिएको हुन्छ कत्ति आकार छैन। मित्र बिरोधकै लागि बिरोध गर्ने मन नै भए पछि, यस्कै माथि टेकेर छलफल गर्ने कुनै आधार छैन। सके सम्म मर्म बुंझौ एउटै सन्तानहौं तपाई हामी, छल छाम गर्नेहरू सिधान्तमा पनि बफादार छैन। एउटा मौका पनि हो एक आर्का लाई चिन्ने हामी, […]

प्रधानमन्त्री देउवाको भारत भ्रमण स्थगित हुने
राजनीति
प्रधानमन्त्री देउवाको भारत भ्रमण स्थगित हुने
  • ४ years अगाडि

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण रोकिएको छ । भारतको गुजरातमा हुने भ्राइब्रेन्ट गुजरात समिट स्थगित भएपछि प्रधानमन्त्री देउवाको भारत भ्रमण रोकिएको हो । जनवरी १०–१२ सम्म जगुरातमा आयोजना हुने सम्मेलनमा सहभागिताका लागि भारत सरकारले प्रधानमन्त्री देउवालाई निम्तो आएको थियो । जनवरी ९ तारिख अर्थात पुस २५ गते देउवा काठमाडौंबाट सिधै गुजरात जाने कार्यक्रम थियो […]

सुदूरपश्चिममा बढ्न थाले कारोना सङ्क्रमित
समाचार
सुदूरपश्चिममा बढ्न थाले कारोना सङ्क्रमित
  • ४ years अगाडि

धनगढी — पछिल्लो केही दिनदेखि सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या पुनः बढ्न थालेको छ। प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार एक हप्ताभित्रमा नयाँ सक्रिय सङ्क्रमितको सङ्ख्या १६२ पुगेको हो। छिमेकीमूलुक भारतबाट घर फर्किइ रहेका यहाँका मानिसमा सङ्क्रमण देखिन थालेको बताइएको छ। भारतमा सङ्क्रमण बढ्न थालेसँगै नेपाल फर्कनेको सङ्ख्या पनि बढेपछि सुदूरपश्चिममा पनि सङ्क्रमण दर बढेको […]

चिनी र दूध विनाको कफी स्वास्थ्यका लागि उपयुक्त
स्वास्थ्य तथा जीवनशैली
चिनी र दूध विनाको कफी स्वास्थ्यका लागि उपयुक्त
  • ४ years अगाडि

काठमाडौँ– विज्ञानले एउटा नयाँ रहस्य पत्ता लगाएको छ । यदि तपाईंलाई कालो कफी धेरै मन पर्छ भने तपाइलाई कडा खालको चकलेट पनि मन पर्छ । यो तपाईंका लागि खुसीको करा पनि हो , किनकि तपाईं आफ्नो स्वास्थ्यप्रति ख्याल राख्ने गर्नुहुन्छ । नर्थ वेस्टर्न युनिभर्सिटी ,फेनबर्ग स्कुल अफ मेडिसिनका एसोसीएट प्रोफेसर म्यारलीन कारनियल्सको रिसर्चले यो पत्ता […]

जसको सिता खाई उसैको गीत गाई!
कला /साहित्य
जसको सिता खाई उसैको गीत गाई!
  • ४ years अगाडि

सुरेशकुमार पान्डे — के नेपालमा नौलो जनवादी क्रान्ति सम्पन्न भै सक्यो त? हिंजो जस्ले नौलो जनवादी क्रान्तिका ठुला ठुला लेख लेख्थ्यो भाषण गर्थ्यो आज उनैले समाजवादी क्रान्तिका लेक्चर दिंदा जनताले दंग परेर यहि प्रश्न गर्छन।’के देशमा नौलो जनवादी क्रान्ति समपन्न भै सक्यो वा त्यो नेता नैतिक पतन भयो?जस्को सिता घाई उसैको गिता गाई भनेको यहि […]

  • « Previous
  • १
  • …
  • 331
  • 332
  • 333
  • 334
  • 335
  • …
  • 338
  • » Next

लोकप्रिय

प्रभाव शाही ठकुरीकाे एक प्रेरणादायी यात्रा समाजसेवादेखि  सिनेमासम्म
प्रभाव शाही ठकुरीकाे एक प्रेरणादायी यात्रा समाजसेवादेखि सिनेमासम्म
स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन निमित्त प्रमुख अशाेक सिहं सहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन निमित्त प्रमुख अशाेक सिहं सहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गौरव विष्ट ‘समर्पण’ को पहिलो कृति ‘प्रिय बाम्का’ पुस्तक विमोचन सम्पन्न
गौरव विष्ट ‘समर्पण’ को पहिलो कृति ‘प्रिय बाम्का’ पुस्तक विमोचन सम्पन्न
४३ बर्षसम्म शिक्षण पेशा सम्हालेका शिक्षक बोहराको सम्मानसहित बिदाइ
४३ बर्षसम्म शिक्षण पेशा सम्हालेका शिक्षक बोहराको सम्मानसहित बिदाइ
उमेर हदले अखिल अध्यक्षमा रोकिएका नरेश उमेर समूहबाट सर्वसम्मत प्रतिनिधि
उमेर हदले अखिल अध्यक्षमा रोकिएका नरेश उमेर समूहबाट सर्वसम्मत प्रतिनिधि

चर्चामा

खबर
स्थानिय तह बिशेष
बडिमालिका
बाजुरा
बाढी
पहिरो
महामारी
बर्ड फ्लू
प्रधानमन्त्री
अस्पताल
प्रकाश बहादुर सिहं
प्रकाशक/सम्पादक
टेक बहादुर बुढा
समाचारदाता
पदम बहादुर सिंह
सम्पादक
लक्ष्मीराज पाध्याय
कार्यकारी सम्पादक
बडिमालिका खबर
  • ९८४८५१३१३४,०९७-५४११८५१
  • बडिमालिका-८, मार्तडि, बाजुरा
  • [email protected]
  • दर्ता नम्बर: १२७७ (०७५-०७६)
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुरा बिशेष
  • अन्तरवार्ता
  • देश/प्रदेश
  • अर्थ/वाणिज्य
  • प्रवास
  • पर्यटन
  • विचार/ब्लग
  • कला /साहित्य
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
होमपेज
  • समाचार
  • देश/प्रदेश
  • बाजुरा बिशेष
  • अर्थ/वाणिज्य
  • खेलकुद
थप
  • शिक्षा
  • स्वास्थ्य
  • विचित्र संसार
  • भिडियो
  • पत्रपत्रिका
विविध
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

प्रतिलिपि अधिकार © २०७५/२०७७ बडिमालिका मिडिया हाउस। सर्वाधिकार सुरक्षित।

Powered by:
Suga