शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाचार
  • बझाङ उधोग बाणिज्य संघका साधारण सदस्य बोहराको निधन

बझाङ उधोग बाणिज्य संघका साधारण सदस्य बोहराको निधन

  • बिहिबार, पुस २२, २०७८
बझाङ उधोग बाणिज्य संघका साधारण सदस्य बोहराको निधन

अर्थ जङ्ग शाही/बझाङ,– बझाङको सुर्मा गाउँपालिका वडा नंं. २ का बझाङका उधोग बाणिज्य संघका साधारण सदस्य वर्ष ५५ का लाल बहादुर बोहराको उपचारको क्रममा बुधवार निधन भएको छ ।

पहिले एक पटक हटयाट्याक भएको फेरी सोहि विराम देखा परेपछी उपचारका लागी धनगढी लगेका र उनको उपचारको क्रममा बुधवार राती ९ वजे धनगडी अस्पतालमा उपचारका क्रममा निधन भएको बझाङ उधोग बाणिज्य संघका अध्यक्ष दान बहादुर सुर्मेलीले बडिमालिका खबरलाई जानकारी दिए । स्वर्गिय बोहराका ३ छोरा, २ बुहारी र श्रीमती छन् ।

चर्चामा

सम्बन्धित समाचार