• होमपेज
  • समाचार
  • बाजुरा बिशेष
  • अन्तरवार्ता
  • देश/प्रदेश
  • अर्थ/वाणिज्य
  • प्रवास
  • पर्यटन
  • विचार/ब्लग
  • कला /साहित्य
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
बिहिबार, पुस ३, २०८२
बडिमालिका खबर
बिहिबार, पुस ३, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • बाजुरा बिशेष
    • बडिमालिका
    • त्रिवेणी
    • बुढीगंगा
    • बुढिनन्दा
    • जगन्नाथ
    • स्वामिकार्तिक खापर
    • हिमाली
    • गौमुल
    • खप्तड छेडेदह
  • अन्तरवार्ता
  • प्रदेश
  • अर्थ
  • प्रवास
  • पर्यटन
  • विचार
  • साहित्य
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
बडिमालिका खबर
  • स्थानिय तह बिशेष
  • बडिमालिका
  • खबर
  • बाजुरा
  • बाढी
  • पहिरो
  • महामारी
  • बर्ड फ्लू
  • प्रधानमन्त्री
  • अस्पताल
  • निर्वाचन बिषेश
  • होमपेज

२५ वर्षअघि मानव शरीरमा सुँगुरको मुटु राख्ने भारतीय डाक्टरलाई जेल हालिएको थियो
समाचार
२५ वर्षअघि मानव शरीरमा सुँगुरको मुटु राख्ने भारतीय डाक्टरलाई जेल हालिएको थियो
  • ४ years अगाडि

नयाँ दिल्ली —‘मैले २५ वर्षअघि मानिसको शरीरमा सुँगुरको मुटु राखेको थिएँ, त्यस क्रममा मैले अनुसन्धानको आधारमा सुँगुरका हरेक अंग मानिसको शरीरमा प्रत्यारोपण गर्न सकिन्छ भन्ने कुरा विश्वलाई बताएको थिएँ तर मलाई कसैले साथ दिएनन्। सरकारले मलाई जेल हाल्यो। अब यति पछि अमेरिकी डाक्टरहरुले सुँगुरको मुटु प्रत्यारोपण गरेको चर्चालाई विश्वले सफल प्रयोगका रुपमा हेरिरहेको छ’, प्रत्यारोपण […]

आजको मौसम : देशभर चिसो अझै बढ्ने क्रममा
सुचना प्रबिधी
आजको मौसम : देशभर चिसो अझै बढ्ने क्रममा
  • ४ years अगाडि

हाल देशमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ। शनिबार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली तथा बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बागमती तथा गण्डकी प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। शनिबार रातीदेखि भने प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक […]

धनगढीमा कोरोना संक्रमित महिलाको मृत्यु
समाचार
धनगढीमा कोरोना संक्रमित महिलाको मृत्यु
  • ४ years अगाडि

धनगढी — धनगढीमा एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। जिल्लाको कैलारी गाउँपालिका-७ की ५३ वर्षीया महिलाको मृत्यु भएको हो। सेती प्रादेशिक अस्पताल उपचाररत उनको आज शुक्रबार मृत्यु भएको अस्पतालले जनाएको छ। उनी २९ गते संक्रमित बनेकी थिइन्।

काठमाडौँका ठूला अस्पतालका १५० बढी स्वास्थ्यकर्मी सङ्क्रमित
समाचार
काठमाडौँका ठूला अस्पतालका १५० बढी स्वास्थ्यकर्मी सङ्क्रमित
  • ४ years अगाडि

स्वास्थ्यकर्मी नै कोरोना सङ्क्रमणको कारण दैनिक बिरामी पर्न थालेका छन् । जसकारण ठूला अस्पतालको सेवा प्रवाहमा समस्या देखिन थालेको छ । काठमाडौँ, भक्तपुर र ललितपुरका कोरोना सङ्क्रमित बिरामीको उपचार गराइरहेका अस्पतालहरूमा १ सय ५० भन्दा बढी स्वास्थ्यकर्मी सङ्क्रमित भएका छन् । चिकित्सक, नर्स, प्रयोगशालाकर्मी र फार्मेसीमा कार्यरत ठुलो जनशक्ति सङ्क्रमित हुँदा सेवा प्रवाहमा सकस भइरहेको […]

आज माघी पर्व, थारु समुदायले नयाँ वर्षका रुपमा मनाउँदै
धर्म-संस्कार
आज माघी पर्व, थारु समुदायले नयाँ वर्षका रुपमा मनाउँदै
  • ४ years अगाडि

काठमाडौं — बज माघ १ गते माघी पर्व । थारु समुदायले माघ १ गतेलाई नयाँ वर्षका रुपमा धुमधामका साथ स्नान, दान, एवम् खानपिन र रमाइलो गरेर माघी पर्व मनाउँदै छन् । सूर्य उत्तरायण प्रवेश गर्ने दिन माघ १ गते थारु समुदायको नयाँ वर्ष अर्थात् माघी पर्व पर्दछ । यो पर्वलाई ठाउँअनुसार विभिन्न नाम पनि दिने […]

बन्दीपुरमा जिप दुर्घटना हुँदा ९ महिने बालिकासहित ६ जनाको मृत्यु
समाचार
बन्दीपुरमा जिप दुर्घटना हुँदा ९ महिने बालिकासहित ६ जनाको मृत्यु
  • ४ years अगाडि

पोखरा —  तनहुँको बन्दीपुर गाउँपालिकामा जिप पल्टिँदा ९ महिनाकी बालिकासहित ६ जनाको मृत्यु भएको छ । ८ जना घाइते भएका छन् । आँबुखैरेनी घुमाउनेबाट साराङघाट हुँदै बन्दीपुर जाँदै गरेको जीप वडानम्बर ६ हटियानजिकै बाक्से भन्ने ठाउँमा भीरबाट खसेको हो । सधैं हिँडिरहने रुटमा ग१ज ६५५५ नम्बरको जिप भीरबाट खसेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ […]

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
अर्थ
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
  • ४ years अगाडि

काठमाडौँ — नेपाल राष्ट्र बैंकले आज शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी एक डलरको खरिद दर ११८ रुपैयाँ ३५ पैसा र बिक्रीदर ११८ रुपैयाँ ९५ पैसा रहेको छ । यस्तै युरो एकको खरिददर १३५ रुपैयाँ ६१ पैसा र बिक्रीदर १३६ रुपैयाँ ३० पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर […]

आज २०७८ माघ १ गते शनिबारको राशिफल
समाचार
आज २०७८ माघ १ गते शनिबारको राशिफल
  • ४ years अगाडि

आज २०७८ माघ १ गते शनिबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिष एस्ट्रोलोजर राजले यस्तो फलादेश गर्नुभएको छ- मेष स्वास्थ्यमा समस्या आउँन सक्छ। साथीभाइको सहयोग मिल्ने योग छ। मनमा चञ्चलता भएपनि अध्ययनमा रुची । […]

गन्तब्यमा पुगी फर्किने क्रममा बझाङमा जिप दुर्घटना:घाईते सवारीधनी उपचारका लागी घनगढी रिफर
समाचार
गन्तब्यमा पुगी फर्किने क्रममा बझाङमा जिप दुर्घटना:घाईते सवारीधनी उपचारका लागी घनगढी रिफर
  • ४ years अगाडि

अर्थ जङ्ग शाही/बझाङ — चैन्पुर बाट कैलाश जादै गरेको सु.प ००९१ नम्बरको जिप जयपृथ्वी नगरपालिका वडा न .२ मोत्तोलीमा दुर्घटना भएको छ । मोत्तोलिको बिध्यालय नजिकैको घुम्तीमा गाडी घुमाउने क्रममा जिप दुर्घटना भएको स्थानिय ब्यक्ति पारस खड्काले बडिमालिका खबरलाई बताएका छन्। साझ करिब ५ :०० बजे दुर्घटना भएको जिपमा रहेका सबारीधनि पुर बहादुर सिहको छातीमा […]

गजल!
कला /साहित्य
गजल!
  • ४ years अगाडि

धेरै हुन्छ समस्याहरू प्रवाशी मजदुर भएपछि, सरकार बिदेशकै अंघि सधै जि हजूर भएपछि। किन दिनौ आत्माहत्य गर्छन वा मारेर फालिए, कसरि बांचिन्छ अन्य अत्याचा भरपुर भएपछि। काम गर्छन ईमानदारी सँग वेमानहरूका घरमा, शुरक्षित हुँदैनन् कोहि जेलमा वेकसूर भएपछि। हामिलाई न्याय कसले दिन्छन् आर्काको देशमा, हाम्रा नेताहरू लाई बिदेशी नै कोहिनूर भएपछि। गरिबको जीन्दगि जीन्दगिजस्तै भईन […]

जबर्जस्ती करणी गर्नेलाई जन्मकैद
समाचार
जबर्जस्ती करणी गर्नेलाई जन्मकैद
  • ४ years अगाडि

रसुवा — जबर्जस्ती करणी गरेको अभियोगमा जिल्ला अदालत रसुवाले एक युवकलाई जन्मकैदको फैसला सुनाएको छ । नुवाकोटको किस्पाङ गाउँपालिका–५ अर्चले घर भई रसुवाको गोसाइँकुण्ड गाउँपालिका–६ बस्दै आएका २१ वर्षीय यमप्रसाद भट्टराईलाई उक्त सजाय दिइएको हो । जिल्ला अदालतका न्यायाधीश राजेन्द्र नेपालको एकल इजलासले उक्त फैसला सुनाएको तहसिलदार गोपी विश्वकर्माले जानकारी दिए । भट्टराईले ६ वर्षीया […]

चार खुट्टेहरुकाे सिह दरबार!!
विचार/ब्लग
चार खुट्टेहरुकाे सिह दरबार!!
  • ४ years अगाडि

जनक बि सि # देश बचाउने क्रममा अचम्म छ भारतीय साम्राज्यवादले दुई ढुङ्गा तरुल बिचकाे नेपाललाई चकनाचुर पार्दै छ। # चुच्चे नक्सा निकाल्ने गफाडि बाहिर निस्केको छ याे देश सन्धि हाेईन सम्झाैता गरेर खाएको छ । # गफाडि गफ लाउदा लाउँदै यहाँ सम्म आयो ऊसले रास्ट्रियता बचाउने कुरा चर्को गर्‍यो । # रास्ट्रियता बचाउने रास्ट्र […]

आयोगले भन्यो- माघ पहिलो हप्ताभित्र स्थानीय चुनावको मिति घोषणा गरौं
राजनीति
आयोगले भन्यो- माघ पहिलो हप्ताभित्र स्थानीय चुनावको मिति घोषणा गरौं
  • ४ years अगाडि

काठमाडौं — निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन समयमै गर्न वातावरण बनाउन राजनीतिक दलहरुलाई आग्रह गरेको छ। शुक्रबार भएको सर्वदलीय बैठकमा आयोगले आगामी जेठ ५ गतेअघि नै स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने वातावरण बनाउन आग्रह गरेको हो। त्यसका लागि माघ पहिलो हप्ताभित्र स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्नुपर्ने आयोगका पदाधिकारीहरुको भनाइ थियव। प्रमुख निर्वाचन आयुक्त दिनेश […]

थपिए ५०८७ जना कोरोना संक्रमित
समाचार
थपिए ५०८७ जना कोरोना संक्रमित
  • ४ years अगाडि

काठमाडों– पछिल्लो २४ घण्टामा ५०८७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालाहरुमा २०५६० जनाको (पीसीआर र एन्टिजेन) परीक्षण गर्दा उक्त संख्यामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएको छ । यो सँगै कूल मृतकको संख्या ११ हजार ६१३ पुगेको मन्त्रालयले […]

भारतीय ट्रकको ठक्करबाट एकजनाको मृत्यु
समाचार
भारतीय ट्रकको ठक्करबाट एकजनाको मृत्यु
  • ४ years अगाडि

रुपन्देही– भैरहवाको बुद्धचोकमा भारतीय नम्बरको ट्रकको ठक्करबाट आज एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा रुपन्देहीको ओमसतिया–१ बस्ने ४१ वर्षीय जीवराज बस्याल रहेको जिल्ला प्रहरी कार्यायका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक नवरत्न पौडेलले जानकारी दिए। करिब ११ बजे बुद्धचोकमा युपी ४२ एपी ४३५२ नंको भारतीय ट्रकले लु१८प ५७१६ नंको मोटरसाइकललाइ ठक्कर दिँदा मोटरसाइकल चालक बस्यालको मृत्यु […]

जहाँ लाग्यो त्यहीँ सफल 
राजनीति
जहाँ लाग्यो त्यहीँ सफल 
  • ४ years अगाडि

 मुकेश कुँवर/अछाम — कोरोना संक्रमणका पहिलो चरणका बेला सुदूरपश्चिमको अवस्था अस्तब्यस्त थियो । एकातिर रोगको महामारी अर्कोतिर बन्दाबन्दीले सबैको जनजीवन तहसनहस हुन थालेको थियो । विरामीहरुले नियमित सेवन गर्नुपर्ने औषधी पाउन सकिरहेका थिएनन्, अशक्त र अपाङ्गता भएकाहरुका सहारा सामग्रीहरु सकिएर सन्नाटामा थिए, विपन्न र मजदुरी गरेर गुजारा चलाउनु पर्ने परिवारहरुको चुल्ह्रो बल्न बन्द हुने अवस्था […]

बाजुरा प्रशासनको आदेश : २५ जनाभन्दा बढी भेला हुन नपाइने
समाज
बाजुरा प्रशासनको आदेश : २५ जनाभन्दा बढी भेला हुन नपाइने
  • ४ years अगाडि

बाजुरा — कोभिड–१९ को बढ्दो संक्रमणलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयबाजुराले स्वास्थ्य सुरक्षा सावधानी आदेश जारी गरेको छ । कोभिड–१९ को बढ्दो संक्रमण रोकथाम, नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउनका लागि भन्दै  सहायक प्रमुख जिल्ला अधिकारी कृष्णानन्द जाेशीले  अर्को सूचना नभएसम्म लागू हुने गरी स्वास्थ्य सुरक्षा सावधानी सम्वन्धी ५ बुँदे आदेश जारी गरेका हुन् । […]

निर्वाचन आयोगमा आज सर्वदलीय बैठक बस्दै, स्थानीय तहको निर्वाचनबारे छलफल हुने
राजनीति
निर्वाचन आयोगमा आज सर्वदलीय बैठक बस्दै, स्थानीय तहको निर्वाचनबारे छलफल हुने
  • ४ years अगाडि

निर्वाचन आयोगको आह्वानमा आज शुक्रबार सर्वदलीय बैठक बस्दैछ । राष्ट्रियसभा र स्थानीय तहको निर्वाचनका बारेमा छलफल गर्न आयोगले बिहान ११ बजे बैठक बोलाइएको हो । ‘बैठकमा आसन्न राष्ट्रियसभा निर्वाचन र स्थानीय तहको निर्वाचनको मितिदेखि तयारीसम्मका बारेमा कुराकानी हुनेछ,’ आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने । उनका अनुसार संघीय संसद, प्रदेश संसद र स्थानीय तहमा प्रतिनिधित्व […]

माैसम : यी प्रदेशमा वर्षाको सम्भावना
सुचना प्रबिधी
माैसम : यी प्रदेशमा वर्षाको सम्भावना
  • ४ years अगाडि

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । बिहान प्रदेश २ तथा बाँकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली छ । पश्चिम तथा मध्य तराईका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ । दिउँसो प्रदेश १ र २ तथा सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहनेछ । प्रदेश १ को पहाडी भूभागका एक वा दुई स्थानमा हल्का […]

स्थानीय तह निर्वाचन अन्योल : दबाबमा आयोग, अलमलमा सरकार
राजनीति
स्थानीय तह निर्वाचन अन्योल : दबाबमा आयोग, अलमलमा सरकार
  • ४ years अगाडि

स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले १४ र २२ वैशाखको मिति प्रस्ताव गरे पनि सरकारले निर्वाचनको निर्णय नगर्दा स्थानीय तहको निर्वाचन अन्योलमा परेको छ । आयोगले गत ९ पुसमा प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर स्थानीय तहको निर्वाचनका लागि एकैपटकमा सम्पन्न गर्न सम्भव भए १४ वैशाख नभए १४ र २२ वैशाखको मिति प्रस्ताव गरेको थियो । तर, […]

अनेमसंघ बाजुराको जिल्ला अधिवेशन स्थगीत
राजनीति
अनेमसंघ बाजुराको जिल्ला अधिवेशन स्थगीत
  • ४ years अगाडि

बाजुरा — अखिल नेपाल महिला संघ बाजुरा छटौं जिल्ला अधिवेशन अनिश्चित कालका लागि स्थगीत गरिएको छ । अनेम संघको नेतृत्व चयनमा सहमति नभएपछि अर्को सूचना नआएसम्म स्थगीत गरिएको हो । अध्यक्ष पदका लागि चार जनाको उम्मेदवारी परेको थियो । उम्मेदवारी दिएका चार जना मध्ये सिता बराल थापा र तुला पाध्यायले सहमति दिन तयार भएपनि कोपीला […]

  • « Previous
  • १
  • …
  • 324
  • 325
  • 326
  • 327
  • 328
  • …
  • 338
  • » Next

लोकप्रिय

प्रभाव शाही ठकुरीकाे एक प्रेरणादायी यात्रा समाजसेवादेखि  सिनेमासम्म
प्रभाव शाही ठकुरीकाे एक प्रेरणादायी यात्रा समाजसेवादेखि सिनेमासम्म
स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन निमित्त प्रमुख अशाेक सिहं सहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन निमित्त प्रमुख अशाेक सिहं सहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
४३ बर्षसम्म शिक्षण पेशा सम्हालेका शिक्षक बोहराको सम्मानसहित बिदाइ
४३ बर्षसम्म शिक्षण पेशा सम्हालेका शिक्षक बोहराको सम्मानसहित बिदाइ
उमेर हदले अखिल अध्यक्षमा रोकिएका नरेश उमेर समूहबाट सर्वसम्मत प्रतिनिधि
उमेर हदले अखिल अध्यक्षमा रोकिएका नरेश उमेर समूहबाट सर्वसम्मत प्रतिनिधि
राष्ट्रिय बा, ओली !
राष्ट्रिय बा, ओली !

चर्चामा

स्थानिय तह बिशेष
बडिमालिका
खबर
बाजुरा
बाढी
पहिरो
महामारी
बर्ड फ्लू
प्रधानमन्त्री
अस्पताल
प्रकाश बहादुर सिहं
प्रकाशक/सम्पादक
टेक बहादुर बुढा
समाचारदाता
पदम बहादुर सिंह
सम्पादक
लक्ष्मीराज पाध्याय
कार्यकारी सम्पादक
बडिमालिका खबर
  • ९८४८५१३१३४,०९७-५४११८५१
  • बडिमालिका-८, मार्तडि, बाजुरा
  • [email protected]
  • दर्ता नम्बर: १२७७ (०७५-०७६)
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुरा बिशेष
  • अन्तरवार्ता
  • देश/प्रदेश
  • अर्थ/वाणिज्य
  • प्रवास
  • पर्यटन
  • विचार/ब्लग
  • कला /साहित्य
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
होमपेज
  • समाचार
  • देश/प्रदेश
  • बाजुरा बिशेष
  • अर्थ/वाणिज्य
  • खेलकुद
थप
  • शिक्षा
  • स्वास्थ्य
  • विचित्र संसार
  • भिडियो
  • पत्रपत्रिका
विविध
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

प्रतिलिपि अधिकार © २०७५/२०७७ बडिमालिका मिडिया हाउस। सर्वाधिकार सुरक्षित।

Powered by:
Suga