मङ्लबार, माघ ४, २०७८
  • होमपेज
  • समाचार
  • थपिए ५०८७ जना कोरोना संक्रमित

थपिए ५०८७ जना कोरोना संक्रमित

  • शुक्रबार, पुस ३०, २०७८
थपिए ५०८७ जना कोरोना संक्रमित

काठमाडों– पछिल्लो २४ घण्टामा ५०८७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालाहरुमा २०५६० जनाको (पीसीआर र एन्टिजेन) परीक्षण गर्दा उक्त संख्यामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ३ जनाको मृत्यु भएको छ । यो सँगै कूल मृतकको संख्या ११ हजार ६१३ पुगेको मन्त्रालयले जनाएको छ । शुक्रबार ३०६ जनाले कोरोना जितेका छन् भने १८ हजार २३ सक्रिय संक्रमित छन् ।

चर्चामा

सम्बन्धित समाचार