मङ्लबार, चैत्र ६, २०८०
  • होमपेज
  • समाज
  • बाजुरा प्रशासनको आदेश : २५ जनाभन्दा बढी भेला हुन नपाइने

बाजुरा प्रशासनको आदेश : २५ जनाभन्दा बढी भेला हुन नपाइने

  • शुक्रबार, पुस ३०, २०७८
बाजुरा प्रशासनको आदेश : २५ जनाभन्दा बढी भेला हुन नपाइने

बाजुरा — कोभिड–१९ को बढ्दो संक्रमणलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयबाजुराले स्वास्थ्य सुरक्षा सावधानी आदेश जारी गरेको छ । कोभिड–१९ को बढ्दो संक्रमण रोकथाम, नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउनका लागि भन्दै  सहायक प्रमुख जिल्ला अधिकारी कृष्णानन्द जाेशीले  अर्को सूचना नभएसम्म लागू हुने गरी स्वास्थ्य सुरक्षा सावधानी सम्वन्धी ५ बुँदे आदेश जारी गरेका हुन् ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को सिफारिस एवं गृह–मन्त्रालयको निर्णय, संक्रमण रोग ऐन, २०२० को दफा २ ले दिएको अधिकार र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गर्दै सप्रजिअ जाेशीले स्वास्थ्य सुरक्षा सम्वन्धी आदेश जारी गरेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।

May be an image of text

चर्चामा

सम्बन्धित समाचार