शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाचार
  • गन्तब्यमा पुगी फर्किने क्रममा बझाङमा जिप दुर्घटना:घाईते सवारीधनी उपचारका लागी घनगढी रिफर

गन्तब्यमा पुगी फर्किने क्रममा बझाङमा जिप दुर्घटना:घाईते सवारीधनी उपचारका लागी घनगढी रिफर

  • शुक्रबार, पुस ३०, २०७८
गन्तब्यमा पुगी फर्किने क्रममा बझाङमा जिप दुर्घटना:घाईते सवारीधनी उपचारका लागी घनगढी रिफर

अर्थ जङ्ग शाही/बझाङ — चैन्पुर बाट कैलाश जादै गरेको सु.प ००९१ नम्बरको जिप जयपृथ्वी नगरपालिका वडा न .२ मोत्तोलीमा दुर्घटना भएको छ ।

मोत्तोलिको बिध्यालय नजिकैको घुम्तीमा गाडी घुमाउने क्रममा जिप दुर्घटना भएको स्थानिय ब्यक्ति पारस खड्काले बडिमालिका खबरलाई बताएका छन्।

साझ करिब ५ :०० बजे दुर्घटना भएको जिपमा रहेका सबारीधनि पुर बहादुर सिहको छातीमा चोटपटक लाग्दा उहाँलाई धनगढी रिफर गरेको उहाँका आफन्तले बताएका छन् ।

यात्रुलाई गन्तव्यमा पुर्याएर चैनपुर फर्केने क्रममा जिप घुमाउने क्रममा ब्रेकफेल भएर गाडी अनियंत्रित हुदा ५० मिटर तल खसेको स्थानीयले बताएका छन्

चर्चामा

सम्बन्धित समाचार