खान लगाउँन सस्तो रोज्नुपर्छ आफुलाई गरिवले
खान लगाउँन सस्तो रोज्नुपर्छ आफुलाई गरिवले, सदियौँ देखून धर्ति सिंगार्छन खाई न खाई गरिवले। औषधी उपचार पनि कसरीगरौं बिना धनको हामी, फर्किन्छन खर्च देखेर आफुलाई न जचाई गरिवले। आर्को जनममा स्वर्ग जान ढुक्कछ निर्बिरोधमा ऊ, यो जनम मा इमान र धर्मको बाटो समाई गरिवले। अड्डा अदालतभैन श्रमजीवीलाई ग्वार्ने ठाउँ खोजौं, यो समाज भित्र तमासा बनेकोछ […]