मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • शिक्षा
  • कक्षा १२ को परीक्षा जेठ १६ देखि गर्ने निर्णय

कक्षा १२ को परीक्षा जेठ १६ देखि गर्ने निर्णय

  • शुक्रबार, चैत्र ४, २०७८
कक्षा १२ को परीक्षा जेठ १६ देखि गर्ने निर्णय

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा ०७९ जेठमा गर्ने निर्णय गरेको छ। आज बसेको बोर्ड बैठकले आउँदो जेठ १६ गतेदेखि परीक्षा सञ्चालन गर्ने निर्णय गरेको अध्यक्ष महाश्रम शर्माले जानकारी दिए।

‘जेठ १६ देखि कक्षा १२ को परीक्षा सञ्चालन गर्ने निर्णय भयो,’ उनले भने, ‘थप विवरण बोर्डको वेबसाइटमा राख्छौं।’ परीक्षा ९ दिनसम्म सञ्चालन गर्ने तयारी छ। बोर्डले परीक्षाको तालिका छिट्टै प्रकाशन गर्ने बताएको छ।

चर्चामा

सम्बन्धित समाचार