• होमपेज
  • समाचार
  • बाजुरा बिशेष
  • अन्तरवार्ता
  • देश/प्रदेश
  • अर्थ/वाणिज्य
  • प्रवास
  • पर्यटन
  • विचार/ब्लग
  • कला /साहित्य
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
शनिबार, पुस ५, २०८२
बडिमालिका खबर
शनिबार, पुस ५, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • बाजुरा बिशेष
    • बडिमालिका
    • त्रिवेणी
    • बुढीगंगा
    • बुढिनन्दा
    • जगन्नाथ
    • स्वामिकार्तिक खापर
    • हिमाली
    • गौमुल
    • खप्तड छेडेदह
  • अन्तरवार्ता
  • प्रदेश
  • अर्थ
  • प्रवास
  • पर्यटन
  • विचार
  • साहित्य
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
बडिमालिका खबर
  • बडिमालिका
  • खबर
  • स्थानिय तह बिशेष
  • बाजुरा
  • बाढी
  • पहिरो
  • महामारी
  • बर्ड फ्लू
  • प्रधानमन्त्री
  • अस्पताल
  • निर्वाचन बिषेश
  • होमपेज

बुढिगंगा ३ मा मुचुल्का भन्दा बढी मत हैन्, मुख्य निर्वाचन अधिकृत पौडेल
समाज
बुढिगंगा ३ मा मुचुल्का भन्दा बढी मत हैन्, मुख्य निर्वाचन अधिकृत पौडेल
  • ३ years अगाडि

बाजुरा–बुढिगंगा नगरपालिका ३ को मतदान केन्द्रमा मुचुल्का भन्दा ९८ मत बढी आएको सामाजिक सञ्जालमा एकाएक भाइरल बन्यो । नेपाली काँग्रेस बाजुराका नेता तथा कार्यकर्ताले सामाजिक सञ्जालमा प्रदेश सभा ख का उम्मेदवार लाल बहादुर थापा भएको मतदान केन्द्रमा मुचुल्का भन्दा बढी मत आएको लेखे । मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले बडिमालिका खबर सँग भने मुचुल्का भन्दा […]

हिमाली ६ मा मुचुल्का गरिएको भन्दा ४० भोट बढी भेटिँदा एमालेद्धारा बिराेध
बाजुरा बिशेष
हिमाली ६ मा मुचुल्का गरिएको भन्दा ४० भोट बढी भेटिँदा एमालेद्धारा बिराेध
  • ३ years अगाडि

हिमाली गाउँपालिका ६ मा (क) र (ख) गरि कुल मतदाता १७२६ मतदाता रहेका छन् । ती मध्ये मुचुल्कामा १४५० मत खसेको उल्लेख गरिएको छ । गणना स्थलमा भने ४० भोट भेटिएको छ । हिमाली गाउँपालिका नेपाली काँग्रेसका उम्मेदवार बद्री पाण्डेको गृह पालिका हो । साेही क्रममा नेकपा एमालेले बिराेध गरेकाे छ यसकाे समाधान नभए सम्म […]

बाजुरामा मुचुल्का भन्दा बढि भोट आउदा प्रतिनिधी सभाको मतगणना रोकीयो
हिमाली
बाजुरामा मुचुल्का भन्दा बढि भोट आउदा प्रतिनिधी सभाको मतगणना रोकीयो
  • ३ years अगाडि

बाजुरा — बाजुराको हिमाली गाउँपालिका ६ धिम मतदान केन्द्रको मतगणनाका क्रममा मुचुल्का भन्दा बढि मत आएपछी मतगणना रोकीएको छ । प्रतिनिधी सभाको मतगणना गर्दा मतदान अधिकृतले मुचुल्का गरेको भन्दा ४० मत खसेपछि मतण्ना रोकीएको हो ।

विद्यार्थी नेता अयडीको हत्या आरोपमा थप २ जना पक्राउ
बाजुरा बिशेष
विद्यार्थी नेता अयडीको हत्या आरोपमा थप २ जना पक्राउ
  • ३ years अगाडि

बाजुरा– बाजुराको त्रिवेणी नगरपालिका ७ मालाकोट बस्ने ३२ वर्षीय चेतन दिप अयडीको कुटपिटबाट मृत्यु भएको घटनामा संलग्न रहेको अभियोगमा बिहिबार थप २ जनालाई प्रहरीले पक्राउ गरेको छ। बाजुरा प्रहरीका अनुसार बिहीबार  दुइ जनालाइ पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयमा ल्याइएकाे जनाएकाे छ। दुइ जनालाइ गत बिहीबार पक्राउ गरेकाे प्रहरीले म‌गलबार थप दुइ जना र पुन बिहीबार […]

यस्तो छ आजको मौसम पूर्वानुमान
समाचार
यस्तो छ आजको मौसम पूर्वानुमान
  • ३ years अगाडि

हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज बिहान देशका पहाडी भू(भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । राती सुदूरपश्चिम र कर्णाली प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक […]

आज २०७९ साल मंसिर १६ गते शुक्रबारको राशिफल
धार्मिक
आज २०७९ साल मंसिर १६ गते शुक्रबारको राशिफल
  • ३ years अगाडि

आज २०७९ साल मंसिर १६ गते शुक्रबार। ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ। यस्तो छ आजको फलादेश: मेष : दिन सामान्य राम्रो छ। राजनीति, सामाजिक, व्यापारिक, वैदेशिक जस्ता क्षेत्रमा यथावत रहेपनि वैदेशिक क्षेत्रमा धेरै राम्रो नतिजा मिल्ने योग रहेको छ। आम्दानी बढ्नेछ। वृष : […]

प्रदेश सभा (ख) मा एमालेकाे अग्रता
बाजुरा बिशेष
प्रदेश सभा (ख) मा एमालेकाे अग्रता
  • ३ years अगाडि

बाजुरा — बाजुराकाे पछिल्लाे मतपरिणम अनुसार प्रदेश ख मा नेकपा एमालेकाे अग्रता रहेकाे छ । नेकपा एमालेका उम्मेदवार  लाल ब.थापाले -१३५२ मत प्राप्त गरेका छन भने नेपाली काँग्रेस सहित गठबन्धनका उम्मेदवार पदम ब.शाहीकाे -१००२ मत रहेकाे छ । त्यसै गरी राप्रपाका उम्देवार हिमाल ब.शाहीले १ मत प्राप्त गरेका छन भने स्वतन्त्र उम्मेदवार जनक ब.रावल-२ मत […]

प्रदेश सभा (क) मा एकिकृत समाजबादीकाे अग्रता
बाजुरा बिशेष
प्रदेश सभा (क) मा एकिकृत समाजबादीकाे अग्रता
  • ३ years अगाडि

बाजुरा — बाजुराकाे प्रदेश निर्वाचन सभा क मा ऐकिकृत समाजवादीकाे अग्रता रहेकाे छ । ऐकिकृत समाजवादीका उम्मेदवार नरेश कुमार शाहीले -२०९७ प्राप्त गरेका छन भने एमालेका उम्मेदवार  बलदेब रेग्मीकाे ९६२ मत रहेकाे छ । त्यसै गरी नेकपा माओवादी केन्द्रका उम्मेदवर केशव बिकले -२४७ मत प्राप्त गरेका छन ।

बाजुरामा प्रतिनिधि तर्फ ७५१० गणना हुदा कसले कती मत पाए
बाजुरा बिशेष
बाजुरामा प्रतिनिधि तर्फ ७५१० गणना हुदा कसले कती मत पाए
  • ३ years अगाडि

बाजुरा — बाजुरामा प्रतिनधी सभाकाे ७५१० गणना हुदा नेपाली काँग्रेसका उम्मेदवारकाे अग्रता सुरुवाती देखी कायमै रहेकाे छ । अहिले सम्म बद्री पाण्डेकाे ४२१४ मत सहित अगाडी रहेका छन भने नेकपा एमालेका कर्ण बहादुर थापाले ३०६६ मत प्राप्त गरेका छन । त्यसै गरी राप्रपाका उम्मेदवारजंग कुमार गिरी-२२, स्वतन्त्र:टेक बहादुर बडुवाल-२१ र जनसमाजवादी:राम ब.शाही-११ रहेकाे मुख्य निर्वाचन […]

२५ सय ३७ मतगणना हुदा पाण्डेको १८ मतकाे अग्रता
समाज
२५ सय ३७ मतगणना हुदा पाण्डेको १८ मतकाे अग्रता
  • ३ years अगाडि

बाजुरा–बाजुरा प्रतिनिधि सभाको २५ सय ३४ मतगणना हुदा काँग्रेसका बद्रिप्रसाद पाण्डेको अग्रता रहेको छ । नेपाली काँग्रेसका बद्रि प्रसाद पाण्डेको १२ सय ५० मत पाएका छन् । भने एमाले उम्मेदवार कर्ण बहादुर थापाले १२ सय ३२ मत पाएका छन् । मतगणना बिहिवार साँझ ६ बजे बाट शुरु भएको थियो।

१५ सय ७४ मतगणना हुदा पाण्डेको १ सय ५ मतकाे अग्रता
समाज
१५ सय ७४ मतगणना हुदा पाण्डेको १ सय ५ मतकाे अग्रता
  • ३ years अगाडि

बाजुरा–बाजुरा प्रतिनिधि सभाको १५ सय ७४ मतगणना हुदा काँग्रेसका बद्रिप्रसाद पाण्डेको अग्रता रहेको छ । नेपाली काँग्रेसका बद्रि प्रसाद पाण्डेको ८ सय १६ मत पाएका छन् । भने एमाले उम्मेदवार कर्ण बहादुर थापाले ७ सय ११ मत पाएका छन् । हलोको ५, स्वतन्त्र २ र बदर मत चालिस रहेका छन् । मतगणना बिहिवार साँझ ६ […]

मतपरिणाम नआउदा सम्म सदरमुकाम मार्तडीमा मदिरा बन्द
बडिमालिका
मतपरिणाम नआउदा सम्म सदरमुकाम मार्तडीमा मदिरा बन्द
  • ३ years अगाडि

टेक बहादुर बुढा ,बाजुरा  – बाजुराको सदरमुकाम मार्तडीमा मतपरिणाम नआउदा सम्म मदिरा बिक्रि वितरणमा रोक लगाएको छ । जिल्ला प्रशासन कार्यलय बाजुराले मत परिमाण सार्वजनिक नभएसम्मका लागी मदिरा ओसार पोसार, बिक्री वितरण तथा सेवनमा रोक लगाईएको छ । प्रशासन कार्यलय बाजुराले विहिबार एक सुचना जारी गर्दै मतपरिमाण नआएसम्मका लागी मदिरा निषेध गरेको हो । सदरमुकाम […]

बाजुरामा  मतगणना सुरु
राजनीति
बाजुरामा मतगणना सुरु
  • ३ years अगाडि

बाजुरा –  बाजुरामा मतगणना सुरु  भएको छ। जिल्लाकाे मतगणना  दिउसाे ३ बजेर ३० मिनेटबाट सरु हुने भनेपनि ६ बजे बाट मतगणना शुरु भएकाे हाे । मुख्य निर्वाचन अधिकृतको कार्यलय बाजुराले बोलाएको सर्वदलिय बैठकले साढे ३ बजे पछिबाट मतगणना गर्ने सहमति गरेको  थियाे । दुइवटा ठाउँ बाट प्रतिनिधि सभा र एक ठाउँ बाट प्रदेश सभाकाे गणना […]

चेतन हत्याप्रकरण : घाइते श्रीमान बचाउनका लागि मेनकाको हारगुहार कसैले सुनेन
समाज
चेतन हत्याप्रकरण : घाइते श्रीमान बचाउनका लागि मेनकाको हारगुहार कसैले सुनेन
  • ३ years अगाडि

टेक बहादुर बुढा/बाजुरा–त्रिवेणी ७ बस्ने मेनका भण्डारी अयडीले श्रीमान घाइते भएको खबर पाउने बित्तिकै बचाउनका लागि हारगुहार गरिन् । तर उनको हारगुहार कसैले सुनेन । मतदान केन्द्र बाट घर फिर्ता हुने क्रममा मंसिर ४ गते बाटोमा ५ बजेतिर काँग्रेस कार्यकर्ताले मेनुकाका श्रीमान चेतन अयडी माथि आक्रमण गरे । श्रीमान माथि सांघातिक आक्रमण भएको खबर मेनुकाको […]

बाजुरामा ३ : ३० बजे बाट मतगणना शुरु हुने
समाज
बाजुरामा ३ : ३० बजे बाट मतगणना शुरु हुने
  • ३ years अगाडि

बाजुरा–बाजुरामा जिल्लामा ३ बजेर ३० मिनेट बाट मतगणना शुरु हुने भएकाे छ । मुख्य निर्वाचन अधिकृतकाे कार्यलय बाजुराले बाेलाएकाे सर्वदलिय बैठकले ३ बजेर ३० मिनेट पछि बाट मतगणना गर्ने सहमति भएकाे बैठक सहभागि एक नेताले वताएका छन् । निर्वाचन आयोगले बाजुरामा रोकिएको मतगणना गणना गर्न बुधबार निणर्य गरेको भए पनि बाजुरामा मतगणना अनिश्चत बनेको थियाे […]

चेतन हत्याप्रकरण : वडाअध्यक्ष जुद्ध अयडी प्रक्राउ
समाज
चेतन हत्याप्रकरण : वडाअध्यक्ष जुद्ध अयडी प्रक्राउ
  • ३ years अगाडि

बाजुरा–बाजुराको त्रिबेणी नगरपालिका ७ बस्ने अनेरास्ववियुका केन्द्रिय सदस्य चेतन अयडीको हत्या आरोपमा वडा नम्बर ७ का वडा अध्यक्ष जुद्ध बहादुर अयडि प्रक्राउ परेका छन् । चेतनका आफन्तले हत्यामा संलग्न भएको भन्दै वडा अध्यक्ष सहित २२ जना बिरुद्ध किटानी जाहेरी गरेको छ । जिल्ला प्रहरी कार्यलय बाजुराका प्रहरी प्रमुख सुर्य थापाका अनुसार चेतन मृत्यु प्ररकरणमा किटानी […]

बाजुरा मतगणना : सहमतीको प्रयास जारी
बाजुरा बिशेष
बाजुरा मतगणना : सहमतीको प्रयास जारी
  • ३ years अगाडि

बाजुरा– निर्वाचन आयोगले बाजुरामा रोकिएको मतगणना गणना गर्न बुधबार निणर्य गरेको भए पनि बाजुरामा मतगणना अनिश्चत बनेको छ । आयोगको मतगणना निणर्य गरे सँगै मुख्य निर्वाचन अधिकृतको कार्यालयले बाजुरामा सर्वदलिय बैठक बलाएको भए पनि नेकपा एमाले बाजुराले बिमती जनाईरहेको छ । नेकपा एमाले सहभागि नभएपछि बिहिवार बिहान ७ बजे बस्ने गरि बैठक बोलाएको भए पनि […]

सुदूरपश्चिमकी अटेरी उपसभामुख, जसले क्वाटर रित्तो पारि सबै सामान घर लगिन्
सुदुरपश्चिम प्रदेश
सुदूरपश्चिमकी अटेरी उपसभामुख, जसले क्वाटर रित्तो पारि सबै सामान घर लगिन्
  • ३ years अगाडि

सुदूरपश्चिम प्रदेश सभाकी निवर्तमान उपसभामुख निर्मला बडाल जोशीले सुविधा बापत पाएको सामान फिर्ता गर्न अटेरी गर्दै आएकी छिन् । केही दिनमै सुदूरपश्चिम प्रदेश सभाले सभामुख, उपसभामुखसहित नयाँ पदाधिकारी पाउँदै छ । तर जोशीले अझैसम्म सरकारी सामान फिर्ता गरेकी छैनन् । निवर्तमान उपसभामुख जोशीले निवासमा लिएको सरकारी सामान फिर्ता नगरेको प्रदेश सभा सचिवालय धनगढीले जनाएको छ […]

नेपालको हवाई उड्डयन फेरि पनि ईयुको कालोसूचीमा
समाचार
नेपालको हवाई उड्डयन फेरि पनि ईयुको कालोसूचीमा
  • ३ years अगाडि

युरोपियन युनियन (ईयू) ले नेपाली वायुयानलाई गम्भीर हवाई सुरक्षा चासोको सूचीमा फेरि निरन्तरता दिएको छ। उसले हवाई उड्डयन क्षेत्रको नियमनकारी र सेवाप्रदायक संस्था एउटै हुँदा स्वार्थ बाझिएर सुरक्षामा प्रश्न उठ्ने आरोप लगाएको छ। एउटै संस्था नियमनकारी र सेवाप्रदायकको भूमिकामा रहँदासम्म कालोसूचीले निरन्तरता पाउने उसको भनाइ छ। ईयूले संस्थागत संरचना र सुधारमा जोड दिएको छ । […]

अर्जेन्टिना र पोल्याण्ड नकआउट चरणमा
फुटबल
अर्जेन्टिना र पोल्याण्ड नकआउट चरणमा
  • ३ years अगाडि

पोल्याण्डलाई २–० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना कतार विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । गएराति भएको खेलमा अर्जेन्टिनाले पोल्याण्डलाई २–० ले पराजित गरेको हो । कतारको स्टेडिय ९७४ मा भएको खेलमा अर्जेन्टिनाका लागि एलेक्सिस म्याक एलिस्टर र जुलियन अल्भारेजले एक एक गोल गरे । यो खेलमा अर्जेन्टिनी कप्तान लियोनल मेस्सी पेनाल्टीमा चुकेका थिए […]

स्याङ्जा २ मा एमालेलाई सुरुवाती अग्रता
राजनीति
स्याङ्जा २ मा एमालेलाई सुरुवाती अग्रता
  • ३ years अगाडि

स्याङ्जा २ मा एमालेकी पदमा अर्यालले सुरुवाती अग्रता लिएकी छन्। लामो समयको विवाद पछि हिजो रातिबाट सुरु भएको मतगणनाको प्रारम्भिक नतिजामा कांग्रेसका धनराज गुरुङलाई पछाडि पार्दै पदमाले अग्रता लिएकी हुन्। एमालेकी अर्याल २६ सय ४८ मत पाएकी छन् भने उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका गुरुङले २३ सय ७८ मत पाएका छन्। अहिलेसम्म चार वटा वडाको मतगणना […]

  • « Previous
  • १
  • …
  • २१
  • २२
  • २३
  • २४
  • २५
  • …
  • 338
  • » Next

लोकप्रिय

प्रभाव शाही ठकुरीकाे एक प्रेरणादायी यात्रा समाजसेवादेखि  सिनेमासम्म
प्रभाव शाही ठकुरीकाे एक प्रेरणादायी यात्रा समाजसेवादेखि सिनेमासम्म
स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन निमित्त प्रमुख अशाेक सिहं सहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन निमित्त प्रमुख अशाेक सिहं सहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
४३ बर्षसम्म शिक्षण पेशा सम्हालेका शिक्षक बोहराको सम्मानसहित बिदाइ
४३ बर्षसम्म शिक्षण पेशा सम्हालेका शिक्षक बोहराको सम्मानसहित बिदाइ
उमेर हदले अखिल अध्यक्षमा रोकिएका नरेश उमेर समूहबाट सर्वसम्मत प्रतिनिधि
उमेर हदले अखिल अध्यक्षमा रोकिएका नरेश उमेर समूहबाट सर्वसम्मत प्रतिनिधि
राष्ट्रिय बा, ओली !
राष्ट्रिय बा, ओली !

चर्चामा

बडिमालिका
खबर
स्थानिय तह बिशेष
बाजुरा
बाढी
पहिरो
महामारी
बर्ड फ्लू
प्रधानमन्त्री
अस्पताल
प्रकाश बहादुर सिहं
प्रकाशक/सम्पादक
टेक बहादुर बुढा
समाचारदाता
पदम बहादुर सिंह
सम्पादक
लक्ष्मीराज पाध्याय
कार्यकारी सम्पादक
बडिमालिका खबर
  • ९८४८५१३१३४,०९७-५४११८५१
  • बडिमालिका-८, मार्तडि, बाजुरा
  • [email protected]
  • दर्ता नम्बर: १२७७ (०७५-०७६)
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • बाजुरा बिशेष
  • अन्तरवार्ता
  • देश/प्रदेश
  • अर्थ/वाणिज्य
  • प्रवास
  • पर्यटन
  • विचार/ब्लग
  • कला /साहित्य
  • मनोरञ्जन
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
होमपेज
  • समाचार
  • देश/प्रदेश
  • बाजुरा बिशेष
  • अर्थ/वाणिज्य
  • खेलकुद
थप
  • शिक्षा
  • स्वास्थ्य
  • विचित्र संसार
  • भिडियो
  • पत्रपत्रिका
विविध
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क

प्रतिलिपि अधिकार © २०७५/२०७७ बडिमालिका मिडिया हाउस। सर्वाधिकार सुरक्षित।

Powered by:
Suga