• होमपेज
  • बाजुरा बिशेष
  • बाजुरामा मुचुल्का भन्दा बढि भोट आउदा प्रतिनिधी सभाको मतगणना रोकीयो

बाजुरामा मुचुल्का भन्दा बढि भोट आउदा प्रतिनिधी सभाको मतगणना रोकीयो

  • शुक्रबार, मंसिर १६, २०७९
बाजुरामा मुचुल्का भन्दा बढि भोट आउदा प्रतिनिधी सभाको मतगणना रोकीयो

बाजुरा — बाजुराको हिमाली गाउँपालिका ६ धिम मतदान केन्द्रको मतगणनाका क्रममा मुचुल्का भन्दा बढि मत आएपछी मतगणना रोकीएको छ । प्रतिनिधी सभाको मतगणना गर्दा मतदान अधिकृतले मुचुल्का गरेको भन्दा ४० मत खसेपछि मतण्ना रोकीएको हो ।

चर्चामा

सम्बन्धित समाचार