बिहिबार, असार ४, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • सुदूरपश्चिमकी अटेरी उपसभामुख, जसले क्वाटर रित्तो पारि सबै सामान घर लगिन्

सुदूरपश्चिमकी अटेरी उपसभामुख, जसले क्वाटर रित्तो पारि सबै सामान घर लगिन्

  • बिहिबार, मंसिर १५, २०७९
सेयर गर्नुहोस् :
सुदूरपश्चिमकी अटेरी उपसभामुख, जसले क्वाटर रित्तो पारि सबै सामान घर लगिन्

सुदूरपश्चिम प्रदेश सभाकी निवर्तमान उपसभामुख निर्मला बडाल जोशीले सुविधा बापत पाएको सामान फिर्ता गर्न अटेरी गर्दै आएकी छिन् । केही दिनमै सुदूरपश्चिम प्रदेश सभाले सभामुख, उपसभामुखसहित नयाँ पदाधिकारी पाउँदै छ । तर जोशीले अझैसम्म सरकारी सामान फिर्ता गरेकी छैनन् ।

निवर्तमान उपसभामुख जोशीले निवासमा लिएको सरकारी सामान फिर्ता नगरेको प्रदेश सभा सचिवालय धनगढीले जनाएको छ । प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मनोनयन गरेको दिनबाटै सांसदहरुको कार्यकाल समाप्त हुने कानुनी व्यवस्था छ । प्रदेश र प्रतिनिधिसभाको निर्वाचनका लागि गत असोज २२ गते मनोनयन भएको थियो । सोही दिनदेखि सांसदहरुको कार्यकाल सकिएको मानिन्छ ।

चर्चामा

सम्बन्धित समाचार