बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाचार
  • अवैध लागूऔषध सहित ५ जना पक्राउ

अवैध लागूऔषध सहित ५ जना पक्राउ

  • मङ्लबार, भदौ २९, २०७८
अवैध लागूऔषध सहित ५ जना पक्राउ

काठमाडौं — झापा, बिर्तामोड नगरपालिका-३ बिर्ता बजारबाट २३ ग्राम २ सय ४० मिलिग्राम अबैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ र २ थान मोबाइल सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा मोरङ पथरी नगरपालिका-२ बुद्ध चोक बस्ने३४ वर्षीय भिम राज राई र सोही नगरपालिका-१ बस्ने ३२ वर्षीय अनुप सुब्बा लिम्बु रहेका छन् । को.२७ प ८६७४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।

चर्चामा

सम्बन्धित समाचार