बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • समाचार
  • शिक्षकका लागि छुट्टै अस्पताल निर्माण गरिने

शिक्षकका लागि छुट्टै अस्पताल निर्माण गरिने

  • शुक्रबार, भदौ २५, २०७८
शिक्षकका लागि छुट्टै अस्पताल निर्माण गरिने

काठमाडौं — सरकारले शिक्षकहरुको स्वास्थ्य उपचारको लागि छुट्टै अस्पताल निर्माणको प्रक्रिया थाल्ने भएको छ ।

शुक्रबार चालु आर्थिक वर्षको बजेट अध्यादेशको प्रतिस्थापन विधेयक संसदमा प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले शिक्षकहरुको उपचारको लागि छुट्टै अस्पताल निर्माणका लागि अध्ययन शुरु गर्ने घोषणा गरेका हुन् ।

चर्चामा

सम्बन्धित समाचार