बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • समाचार
  • कैलालीकी एक महिला मृत फेला

कैलालीकी एक महिला मृत फेला

  • शुक्रबार, भदौ ११, २०७८
कैलालीकी एक महिला मृत फेला

धनगढी — कैलालीकी एक महिला मृत फेला परेकी छिन्।

जिल्लाको लम्कीचुहा नगरपालिका -६ गुलरास्थित चरेला नदीले बगाउँदा सोही ठाउँकी ९५ वर्षीया फुपिया थारुनी बिहीबार दिउँसो मृत फेला परेकी प्रहरीले जनाएको छ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार लुगा धुन गएकी उनको नदीले बगाएपछि घटनास्थलबाट करिब ७ सय मिटर टाढा शव फेला परेको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

चर्चामा

सम्बन्धित समाचार