शनिबार, जेष्ठ १२, २०८१
  • होमपेज
  • देश
  • अछाम जिल्लामा घट्यो फेरि यस्तो घटना, लाखौ मुल्य बराबरको क्षति

अछाम जिल्लामा घट्यो फेरि यस्तो घटना, लाखौ मुल्य बराबरको क्षति

  • सोमवार, असार ३०, २०७६
अछाम जिल्लामा घट्यो फेरि यस्तो घटना, लाखौ मुल्य बराबरको क्षति

अछाम । जिल्लाको रामारोसन गाउँपालिकामा एक घर छानोमा आगलागि हुँदा लाखौ मुल्य बराबरको क्षति भएको छ । रामारोसन गाउँपालिका वडा नं ६ निवासी भक्त साउदको घरमा गए राति लगभग १२ बजे आगलागी भएको हो ।

भान्सा कोठाबाट लागेको आगोले उहाँको १ तल्ले घर र घर भित्र भएको धन सम्पत्ति अन्नपात,भाडावर्तन सवै जलेर नष्ट भएको छ । परिवारसंगै अर्को घरमा बसेको हुदा मानवीय क्षेती भने हुन नपाएको साउदले बताए ।

चर्चामा

सम्बन्धित समाचार