सोमवार, बैशाख ३१, २०८१
  • होमपेज
  • समाचार
  • बर्दियाको गेरुवा गाउँपालिका कार्यालयमा विप्लव समुहद्वारा आगजनी, ५ लाख बराबरको क्षेती

बर्दियाको गेरुवा गाउँपालिका कार्यालयमा विप्लव समुहद्वारा आगजनी, ५ लाख बराबरको क्षेती

  • मङ्लबार, असार २४, २०७६
बर्दियाको गेरुवा गाउँपालिका कार्यालयमा विप्लव समुहद्वारा आगजनी, ५ लाख बराबरको क्षेती

बर्दिया, २४ असार । जिल्लाको गेरुवा गाउँपालिका वडा नम्बर ६ को कार्यालयमा नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले आगजनी गरेका छन् ।आगलागीबाट कार्यालयमा रहेका महत्वपूर्ण कागजपत्रहरु जलेर नष्ट भएका छन् ।वडा अध्यक्ष टेक बहादुर चौधरीका अनुसार आगजनीमा पाँच लाख रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार