घरमै पाईने पोषिला खानाहरु
डा. अरुणा उप्रेती एउटा भनाई छ “यदि पौष्टिक खाना खायौ भने तिमीलाई कुनै औषधिको जरूरत नै पर्दैन, तर यदि तिमीले पोषणयुक्त खाना खाएनौ भने कुनै पनि रोग लाग्दा औषधिले पनि मद्दत गर्न सक्दैन” । यो भनाइले हाम्रो जीवनमा पोषणयुक्त खानाको महत्व वारे धेरै हदसम्म दर्शाउँछ । बालबालिका,युवा, गर्भिणी, दुध खुवाउने आमा , बृद्घ,सबैलाई पोषणयुक्त खाना […]